Aafno Khabar
अन्य

जब एक गरीब किसानकी छोरी, मुस्लिम महिलाले लोकसेवा पास गरिन्

एजेन्सी । मनमा दृढ इच्छाशक्ति हुनुपर्छ आफ्नो लक्ष्यप्राप्तीका लागि चाहे जतिसुकै अप्ठ्यारो नै आओस् वा लक्ष्यको दुरी जतिनै टाढा किन नहोस् मानिस सफल भएरै छोड्छ । सफलता असफलता दुबै मानिस आफ्नै हातमा हुन्छ । यसैको गतिलो उदाहरण हुन् मेहनाज खान...

लोकसेवा सजिलै पास गर्न चाहानुहुन्छ ? यसरी तयारी गर्नुहोस् – (लोकसेवा टिप्स)

१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ । २. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ । ३. सबै विषय र...

भैँसी पालेर मासिक ६ लाख आम्दानी गर्ने रामहरी घिमिरे

तीन वर्षअघिसम्म मलेसियामा कामदार रहेका ललितपुर जौबारीका युवा किसान हुन् २७ वर्षीय रामहरी घिमिरे। उनको मासिक आम्दानी ६ लाख रुपैयाँ छ र उनी प्रतिदिन २२ हजार रुपैयाँ बराबरको दूध उत्पादन गर्छन्। मलेसियामा कामदार रहँदा उनको कमाइ ३० हजार जति मात्र...

व्यापार चिया पसल, कारोबार मासिक तीन लाख

पैसा नभएर आफन्तसँग सापटी लिइ उनले २०५७ सालमा चिया पसल सुरू गरिन्। उनको कामलाई त्यसबेला कसैले पत्याएन। विमला पराजुलीले त्यही चिया पसलको कमाइले छोरा पढाइन्, घरको सम्पूर्ण खर्च धानिन् र भक्तपुरको बालकोटमा जग्गा पनि किनिन्। "चिया बेचेर कमाएको जग्गाको मूल्य...