काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउनुभएको छ । राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै प्रवक्ता शर्माले अहिलेको...