Aafno Khabar
राजनीति

मन्त्रीपरिषद् बैठकअघि प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार याे नियमित बैठक हाे । बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको हो । मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएकाे छ...

कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक आउँदो आइतबारसम्मकाे लागि स्थगित

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक आउँदो आइतबारसम्मकाे लागि स्थगित भएको छ । सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरी बैठक आइतबारकाे लागि बोलाइएको हो । छन्त्यालको निधनकाे शोकमा बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द गर्ने भएको छ...

शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित

काठमाडाैं । नेपाली कांग्रेसकाे सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।...

लकडाउन खुकुलाे बनाउन आजकाे मन्त्रीपरिषद बैठकले निर्णय गर्ने

काठमाडौं । कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले संसदलाइ जानकारी दिनुभएकाे छ। सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उनले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे...

बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न नसकेको प्रतिपक्षीको आरोप

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोभिड–१९ को रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पु¥याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत ‘विनियोजन विधेयक २०७७’ माथिको सैद्धान्तिक छलफलका क्रममा...

काँग्रेस केन्द्रीय समितिको बैठक शनिबार

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही जेठ १७ गते दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्ताव सम्बन्धमा...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गर्नुभएको हो ।...

नक्सालाई लिएर पार्टीमा केही व्यक्तिको देवत्वकरण भयो : उपाध्यक्ष गौतम

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालको नयाँ नक्सा जारी गरेको विषयमा प्रधानमन्त्री केपी ओलीको देवत्वकरण गरेको भन्दै असंतुष्टी जनाउनुभएको छ । उपाध्यक्ष गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले नेपालको नयाँ नक्सा पारित गरेको सम्बन्धमा कसैको देवत्वकरण गर्न आवश्यक नरहेको...

दासढुंगा दुर्घटना हुनपूर्व मदन भण्डारीले पोखरामा बिफ्रकेश छोडेका थिए !

“ओहो ! आज त जेठ ३ गते मदन बाबुले दही र साग थपी–थपी खाएर, दुई दिन पोखरा बस्न आउँछु भन्दै लुँगी र बिफ्रकेश छोडेर जानुभएको थियो, त्यसको केही घण्टामा दासढुङ्गामा गाडी दुर्घटना भएको खबर आयो, निकै विक्षिप्त बनाएको थियो मलाई...

किन खोजिएन २६ वर्षसम्म मदन भण्डारी हत्याको रहस्य !

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपाले विषेश कार्यक्रम गर्दै आएको छ । कोरोना संक्रमणका बीच पनि...