Aafno Khabar
राजनीति

नेकपा स्थायी कमिटी बैठक छैटौं पटक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी...

नेपाल र खनालसहितका नेता प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवाद चुलिएको समयमा अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा केही नेताको बैठक बसेको छ । प्रचण्ड निवास खुमालटारमा बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि...

नेकपा नेतृत्वमाथि मन्त्री ज्ञवालीकाे प्रश्न : पार्टी एकीकरण ‘दुई दिनकाे जुनेली, फेरि उही अँध्यारो रात’ हुने त होइन ?

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अहिलेको विषम अवस्थामा पार्टीभित्र विवाद बल्झिरहनु गलत भएकाे बताउनुभएकाे छ । शनिबार बिहान फेसबुकमा लामाे स्टाटस लेख्दै मन्त्री ज्ञवालीले पार्टी एकीकरण दुई दिनकाे जुनेली, फेरि उही अँध्यारो रात हुने त होइन ? भनी प्रश्न...

प्रधानमन्त्री ओलीलाई गलाउने प्रचण्डको नयाँ कार्ड !

काठमाडौं । साउन २ गते तय गरिएकाे स्थायी कमिटी बैठक अघि सहमती जुटाउने नेकपाका अध्यक्षद्वयकाे प्रयास बुधबार पनि सफल भएन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अडानमा रहँदा...

प्रधानमन्त्री ओलीकाे स्वीस बैंकमा कराेडाैं रकम रहेकाे भन्ने रिपाेर्ट शतप्रतिशत गलत र कपोलकल्पित : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिएर प्रकाशित समाचार गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गर्नुभएकाे छ । उहाँले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍.५ मिलियन अमेरिकी डलर जम्मा रहेको...

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठ र भीम रावलको जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गरिरहेका छन् । प्रधानमन्त्री ‌ओलीले साेमबार भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा नै जन्मनुभएकाे...

अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्छ : वामदेव गाैतम

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले आफ्नो मन्तव्य फिर्ता लिएर जनतासँग माफी माग्नुपर्ने सुझाव दिनुभएकाे छ । साेमबार भानुजयन्तीकाे अवसरमा प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएका हुन् र अयोध्या वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी गाउँमा पर्ने बताउनुभएकाे...

प्रधानमन्त्रीकाे अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा चर्चा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछिल्लाे अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा चर्चा भइरहेकाे छ । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘राम पनि भारतीय नभएको र अयोध्या पनि भारतको नभएको’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे । उहाँकाे याे...

पार्टी निर्णयविरूद्ध सरिता गिरीद्वारा सर्वोच्चमा रिट

काठमाडाैं । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा पर्नुभएकी सरिता गिरीले सर्वोच्च अदालतमा रिट दिनुभएकाे छ । पार्टीले अन्यायपूर्वक हटाएकाे भन्दै उहाँले पार्टीकाे विरुद्धमा रिट दायर गर्नुभएकाे हाे । पार्टीको अनुशासन तथा ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो ।...

प्रधानमन्त्री ओलीको राष्ट्रियता मुद्दा कागजी बाघ मात्र : वरिष्ठ नेता पौडेल

काठमाडाैं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताउनु भएकाे छ । गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले ओलीले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताउनुभयाे...