Aafno Khabar
राजनीति

एकता गर्न हिँडेका वामदेव आफ्नै समूहबाट निकालिए

काठमाडौं । केही दिन अघि मात्र नेकपा एकता राष्ट्रिय अभियान राजनीतिक दलको घोषणा गरेका बामदेव गौतमलाई सो अभियानमा आवद्ध चार दलले निष्कासन गरेका छन । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष...

सबै माओवादी एक भएर समाजवादको यात्रामा हिड्न प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादीबीच एकता आवश्यक रहेको बताएका छन् । विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले वैज्ञानिक...

मन्त्री जोगाइदिन एकीकृत समाजवादीका तीन मन्त्रीको प्रधानमन्त्रीलाई बिन्ती

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले भाँडभैलो भइरहँदा फेरि अर्को ट्वीस्ट आएको छ ।हस्ताक्षर फिर्ता नलिएका तीन मन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। आफूलाई मन्त्रीबाट नहटाउन दबाब दिन उनीहरु प्रधानमन्त्री निवास...

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार...

माओवादी फुटको चर्चाका बिच ओली नारायणकाजीको रहस्यमय भेट

काठमाडौं । पदाधिकारी विवादको विषयलाई लिएर पार्टी फुटको नजिक पुगेको चर्चाका बिच एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजसँगै अलग भएका ओली र श्रेष्ठबीच भेटवार्ता भएको हो ।...

स्थानीय तहमा शून्य कमल थापाको राप्रपा संघीय चुनावमा ठूलो पार्टी बन्ने !

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको छ । स्थानीय निर्वाचनमा सहभागी भएपनि शून्य नतिजा ल्याएको राप्रपा नेपालले संघीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएको हो । ‘आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई...

गठबन्धन सफल भयो लामो समयसम्म जान्छ : माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन्। उनले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरू गर्न खोजेको भन्दै त्यसमा मूलभूत रूपमा गठबन्धन सफल भएको बताए...

पार्टी अल्पमतमा परेको भन्दै रसुवा माओवादीका इन्चार्जले दिए राजीनामा

रसुवा । रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिएका छन् । उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको...

एमाले कार्यकर्ताको आक्रमणबाट माओवादीका तीन कार्यकर्ता घाइते

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् ।...

एमाले घोषणापत्र : भ्रष्टाचारमुक्त जनप्रतिनिधिको परिकल्पना, विकासमा आफ्नो स्वामित्व दावी

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले आज घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । एमालेले गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वस्थ नेपाली,...