Aafno Khabar
राजनीति

मन्त्रीपरिषद पुर्नगठन हुँदा यी मन्त्रीहरु बिदा हुन सक्छन्

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुर्नगठनको तयारीमा लागेको लामो समय बितिसक्यो । पार्टीमा देखिएका विभिन्न विवादका कारण मन्त्रीपरिषद पुर्नगठनले सार्थकता पाउन सकेको छैन् । पछिल्लो समय भने नेकपाको विवाद मत्थरका लागि दुई अध्यक्ष दिनहुँ जसो भेटघाट र छलफलकमा...

कांग्रेस पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे उहाँको निधन भएको हो । प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना...

साझा पार्टीबाट बाहिरिए पौडेल र अर्याल

काठमाडौं । साझा पार्टीका केन्द्रीय सदस्य तथा कोष संकलन विभाग प्रमुख मानवी पौडेल र अर्का केन्द्रीय सदस्य सिद्धि अर्यालले पार्टी छाडेका छन् । उनीहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका हुन् । साझा पार्टीको केन्द्रीय सदस्य र साधारण...

प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।...

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ २ तिहाइ मतले पारित

काठमाडौं । प्रदेश नम्बर पाँचले आफ्नो प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको छ । प्रदेश पाँचले आफ्नो नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ निर्धारण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले प्रदेशको नाम र राजधानीबारे पेश...

प्रदेश ५ को राजधानी र नामाकरण प्रस्तावमा मंगलबार मतदान

काठमाडाैं । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा मंगलबार मतदान हुँदैछ । मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक डाकिएको छ । शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने...

डा. केसीसँग वार्ताका लागि ७२ घण्टाभित्र टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारसमक्ष अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्तिमार्फत संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको हो...

कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्याल पाँच दिनसम्म बन्द रहने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि कार्यालय बन्द हुने भएको हो । कार्यालय २२ गतेसम्म बन्द रहने कार्यालयका मुख्य सचिव...

प्रधानमन्त्री ओलीद्धारा ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गरी राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । शुक्रबार कोरोना...

प्रदेश ५ को राजधानी दाङमा राख्ने पक्का

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश...