मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्ट सरकारले एकलौटी शासन लाद्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको विरोधसभालाई मकवानपुरको हेटौँडामा सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न खोजिरहेको आरोप लगाउनुभएको...