Aafno Khabar
राजनीति

प्रधानमन्त्रीका लागि महन्थ ठाकुर प्रस्ताव !

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि अस्तव्यस्त बनेको राजनीतिलाई निकास दिन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव आएको छ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको...

ओलीलाई छिटो बिदा गर्न चुके इतिहासले माफ गर्ने छैन : डा. बाबुराम भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न चुकेमा इतिहासले माफ नगर्ने बताएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले ओलीले राज्यका सबै...

सभापति देउवालाई सरकार ढाल्नु भन्दा पनि मान्नुहुन्न : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले सभापति शेरबहादुर देउवालाई जसपा र माओवादीसँग मिलेर केपी ओलीको सरकार ढलाउन आग्रह गरेको बताउनुभएको छ । आफूले केपी सरकार ढाल्न आग्रह गर्दा पनि सभापति देउवाले देखाएको उदासिनताप्रति प्रश्न गर्नुभएको छ ।...

ओलीका निर्णय मान्यता नदिन नेपाल समूहकाे निर्वाचन आयाेगमा निवेदन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेका निर्णयलाई मान्यता नदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा पत्र आएको जानकारी...

नेपालमा शान्तिको सम्भावना छैन : माेहन वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् । आइतबार नेकपा(क्रान्तिकारी माओवादी)ले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् । क्रान्तिकारीहरु संसदवादी मुलधारमा...

चुनावसम्मै जसपासँग माओवादीको कार्यगत एकताको प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)सँग आउँदो चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ ।माओवादी मुख्यालय पेरिसडाँडामा आज दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो । माओवादीले राखेको प्रस्तावमा जसपा नेताहरूले...

एमालेले दियो अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदलाई नाम फिर्ता लिन निर्देशन

काठमाडौं । नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशन दिएकाे छ । नेकपा एमालेको शुक्रबारको केन्द्रीय कमिटीको विशेष बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए...

ओलीसँग मिल्ने सम्भावना सकिएकाे वामदेव गाैतमकाे प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएकाे बताएका छन् । उनले आज बैठक डाकेर गरेका निर्णयहरुप्रति असन्तुष्टि जनाएका हुन् । यो कदमले ओलीसँग मिल्ने सम्भावना समाप्त भएको उनको प्रतिक्रिया छ । ओलीले शुक्रबार...

विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ ?

काठमाडौं । प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको सो समूहले जनाएको छ । सरकारी पक्षले नेकपासँग भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र उसका कार्यकर्तामाथि लागेका मुद्दा क्रमशः फिर्ता हुँदै...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् । राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको एक मन्त्रीले बताए । फागुन १८ गते डिपुटी गर्भनरका...