Aafno Khabar
राजनीति

नेकपा एकता कायमको माग गर्दै माओवादी सर्वोच्च जाने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दिँदैछ । आज बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने माओवादी केन्द्रले जनाएको छ । सर्वोच्च अदालतले गत फागुन २३...

नेपाल र रावललाई कारबाही गरेपछि एमाले औपचारिक फुट्ने पक्का,नेपाल समुह छलफलमा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि पार्टी औपचारिक फुटने नेताहरुले बताएका छन् । पार्टीभित्र समानान्तर कमिटी गठन गरेको खनाल–नेपाल पक्ष नेताहरु नेपाल र रावललाई...

बागमती प्रदेश र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता हुने

काठमाडाैं । बागमती प्रदेश र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ । एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध राखेको अविश्वास प्रस्ताव फिर्ता लिने भएका छन् । बुधबार बसेको एमाले...

ओलीलाई हटाउन नयाँ रणनीति चाहियो : बाबुराम भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन भष्मासुरसँग तुलना गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेकोसमेत बताएका छन् । उनले प्रधानमन्त्री ओलीले अनेकन...

ओलीसँग ४९ वर्षकाे माया पिरती भए पनि लुरुलुरु बालुवाटार जान्नाैँ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भए पनि लुरुलुरु बालुवाटार नजाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल समूहसम्वद्ध युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग...

संसदीय दल र केन्द्रीय कमिटीकाे बैठकमा सहभागी नहुने खनाल–नेपाल समूहकाे निर्णय

काठमाडाैं । नेकपा–एमालेको माधव नेपाल नेतृत्वको समूह शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बैठक आह्वान गरेका छन् तर दुवै बैठकमा वरिष्ठ...

सत्ता समीकरणको निर्णायक जसपा विवादको कारक को ?

काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक देखिएको जसपा नेपालभित्र विवाद चुलिन थालेको छ । सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र विवाद बढेको हो । बिहीबारका लागि निर्धारित जसपाको कार्यकारिणी समिति बैठक ‘तयारी नपुगेको भन्दै स्थगित भयो । सो...

प्रदेश २ का नेपाल पक्ष एमालेको बैठक कोटेश्वरमा बस्ने

काठमाडौं । समानान्तर कमिटी विस्तार गरेर नेकपा एमालेलाई अगाडी बढाएको माधव नेपाल पक्षका प्रदेश २ को केन्द्रीय सदस्यको बैठक आज बस्दैछ। एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। नेपाल पक्षले...

सत्ताभन्दा व्यवस्था महत्त्वपूर्ण कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पहिले पार्टी लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन्। कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो उनले गर्दै आफ्नै कारण देशमा राजनीतिक अन्योल देखिएको बताए। देशमा देखिएजस्तै अवस्था अहिले कांग्रेसभित्र पनि...

ओलीको बुर्जुवा हेडक्वाटरमा १९ पेजको बम हानेपछि लडाइँ सुरु भयो : प्रचण्ड

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताएका छन् । आज सिन्धुलीमा नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रिया कार्यक्रममा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको...