Aafno Khabar
राजनीति

पुगेन कांग्रेसका कृष्णचन्द्रको दाबी, पृथ्वीसुब्बा फेरि मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालकाे सरकार बन्ने भएको छ । संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् ।...

भारतको रोजाइ ओली, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित : भाजपा नेता

काठमाडौं । भारतका पूर्वमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुव्रमनियन स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइ रहेको बताएका छन् । भारतको माथिल्लो सदन राज्य सभाका सदस्यसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए चीनको...

नयाँ सरकार गठनमा सराेकार नराख्ने खनाल-नेपाल समूहकाे निर्णय

काठमाडाैं । सत्तारुढ नेकपा एमालेकाे खनाल-नेपाल समूहले अब बन्ने नयाँ सरकार गठनकाे प्रक्रियामा आफूहरुकाे भूमिका नरहने बताएकाे छ । मंगलबार भर्चुअल माध्यमबाट बसेकाे याे समूहकाे स्थायी कमिटी सदस्यहरुकाे बैठकले नयाँ सरकार निर्माणमा कुनै सराेकार नराख्ने निर्णय गरेकाे उक्त समूहका एक...

जसपाले साथ दिने विश्वासकासाथ कांग्रेसले गर्‍याे सरकार बनाउने निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेकाे छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस...

प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, स्वत: पदमुक्त

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । सांसदहरुले विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरे । १५ जना सांसदहरूले...

ओलीलाई प्रचण्डकाे प्रश्न : राष्ट्रिय समस्या तपाईँ हाे की म ?

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकाे यस्ताे परिस्थिति आउनुकाे प्रमुख जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली भएकाे बताएका छन् । साेमबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट...

एमालेका वरिष्ठ नेता खनाल काेराेनामुक्त

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार साँझको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । केहीसमयको आरामपछि सक्रिय काममा फर्कने पनि उनले...

प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत ओलीले विश्वासकाे मत लिने, यस्ताे छ कार्यसूची

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार विश्वासकाे मत लिन लागेका छन् । लामाे समयकाे राजनीतिक रस्साकस्सी पछि उनले विश्वासकाे मत लिन लागेका हुन् । साेमबार दिउँसाे १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत ओलीले आफ्नो सरकारका लागि विश्वासको मत लिन...

लुम्बिनीमा सत्ता संकट : मुख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार ४० सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । यसअघि मुख्यमन्त्री पोखरेलले संसदको...

विभाजनकाे‍ डिलमा नेकपा एमाले !

काठमाडाैं । यतिबेला नेकपा एमाले विभाजनकाे डिलमा पुगेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा विश्वासकाे मत लिने भएपछि माधव–झलनाथ समूह सामूहिक राजीनामाकाे तयारीमा छन् । आइतबार मध्यान्हसम्ममा यसबारे निर्णय लिने खनाल–नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले...