Aafno Khabar
राजनीति

प्रधानमन्त्रीको शपथ विरुद्ध रिट निवेदन दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।...

मदन–आश्रित स्मृति दिवस : दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन नेता नेपालको आग्रह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औँ स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी...

विवादमा प्रधानमन्त्रीकाे शपथ, मन्त्रिविरुद्ध पनि सर्वाेच्चमा रिट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृहमन्त्री रामबहादुर...

ओलीसामु झुकेको ‘भाइरल फोटो’बारे घनश्याम भुसालले दिए प्रतिक्रिया

काठमाडाैं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिरबारे प्रतिक्रिया दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एमाले नेताहरुको बैठकमा एमाले नेताहरु प्रधानमन्त्रीसामू झुकेर नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ । सामाजि...

ओली-नेपाल वार्ता : के-के भए कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । वार्तामा दाेस्राे तहका नेताहरु पनि सहभागि भएका थिए । नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको बताइएकाे...

ईश्वरकाे नाम नलिइ प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणका क्रममा उनले ईश्वरको नाम भने लिएनन् । बिहीबार राति...

संसदमा विश्वासकाे मत नपाएकाे तीन दिनपछि ओली पुन: प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा...

ओली-नेपाल वार्ता : पार्टी एकीकरणकाे आशा, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । ओलीसँगकाे वार्ताबाट बाहिरिने क्रममा पत्रकारहरुसँगकाे कुराकानीमा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । नेपालले भने, ‘फागुन २८...

राष्ट्रकाे मिसन ‘काेभिड १९’ बनाउन सरकारलाई याेगेश भट्टराईकाे सुझाव

काठमाडाैं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना संक्रमित बिरामीलाई अक्सिजन र बेड दिन नसक्नुले लज्जित हुनुपरेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले बिरामीलाई न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित भएको उल्लेख गरी बिहीबार बिहान फेसबुकमार्फत सरकारलाई ४ बुँदे...

नेपाल फकाउने ओलीकाे प्रयास, नेपालसहित चार नेताको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको...