Aafno Khabar
राजनीति

शंकर पाेखरेल भन्छन्, ‘प्रचण्डले नेपालकाे ढाडमा टेकेर ओलीकाे टाउकोमा हाने’

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछाडेको भनी टिप्पणी गरेका छन् । पाेखरेलले दाङमा शनिबार आयोजित एक कार्यक्रममा यस किसिमकाे टिप्पणी गरेका...

पाँच करोड ५० लाख खोप आवश्यक, एक करोड ८ लाख सुनिश्चित

काठमाडौं । नेपाललाई कोरोना विरुद्धको खोप कूल पाँच करोड ५० लाख डोज आवश्यक पर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् । असोज मसान्तसम्म...

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

काठमाडाैं । पार्टी भित्रको आन्तरिक किचलो कायम रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक...

माधवकुमार नेपालले बुधबार नयाँ पार्टी खोल्ने एमाले नेता बाँस्कोटाको दाबी

काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् ।...

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका हुन्...

४१ राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । विभिन्न पार्टीको नाम आयोगमा दर्ता गरिए पनि नियम र मापदण्ड पूरा नगरिएपछि आयोगले दल दर्ता नै खारेज गरिदिएको हो । आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई...

संसदमा महेश बस्नेतकाे कविता : हाेटलमा खाेप, लाइनमा खाेप न साेप !

काठमाडौं । एमाले सांसद महेश बस्नेतले खोपको दुरुपयोग भएको भन्दै संसदमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले कविता मार्फत् सरकारका गतिविधिमाथि व्यङ्ग्य गरेका हुन् । उनले सरकारले व्यापारीलाई मन्त्री बनाएको र सक्षम सचिवको सरुवा गरेको...

सरकारले माघसम्म ५ करोड २२ लाख ८२ हजार खोप ल्याउने (स्वास्थ्य राज्यमन्त्रीकाे कार्ययाेजनासहित)

काठमाडाैं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले साेमबार आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको कार्ययोजनामा आगामी माघभित्र ५ करोड २२ लाख खोप...

नेपालसँगकाे विवाद शनिबार वारपार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । नेकपा (एमाले) मा अध्यक्ष...

कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्ने तयारी, के हाेला निर्णय ?

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शुक्रबार बस्न लागेकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि...