Aafno Khabar
राजनीति

अब माधव नेपालको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’, ठाकुरकाे ‘लोकतान्त्रिक समाजवादी’

काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपालको पार्टीको नाम परिवर्तन भएकाे छ । शुक्रबार निर्वाचन आयोगमा माधव नेपाल समूहका नेताहरु नयाँ नाम लिएर गरेका हुन् । यसअघि नेकपा उक्त पार्टीकाे नाम एमाले (समाजवादी) राखिएको थियो । शुक्रबार नाम...

माधव नेपालकाे पार्टीकाे नाम निर्वाचन आयाेगमा दर्ता नहुने, के हाेला सम्भावित नाम ?

काठमाडौं । नेकपा एमालेबाट विभाजित नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । अब नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन...

एमाले छाेड्न तयार नभएका ९ नेताले गरे पार्टी एकताकाे आह्वान (विज्ञप्तिसहित)

काठमाडौं । माधवकुमार नेपाल पक्षमा रहेका तर नेकपा एमाले पार्टी छाेड्न तयार नभएका ९ जना नेताले पुन: पार्टी एकताका लागि आह्वान गरेका छन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई...

गाेकुल बास्काेटाको ब्यंग्य : कहीँ नभएकाे धारा कहाँबाट आयाे ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा सामाजिक सञ्जालमा सक्रिय छन् । आफ्नो पार्टी भित्रका गतिविधि तथा सरकारको आलोचना गर्न उनले सामाजिक सञ्जाल मुख्य माध्यम बनाएका छन् । ब्यंग्यात्मक शैलीमा टिप्पणी गर्न पाेख्त बास्काेटाले पछिल्लाे समय सरकारको आलोचना...

नयाँ दल दर्ताको अन्तिम तयारीमा माधव समूह, शीतल निवासकाे प्रतीक्षा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । नयाँ दल दर्ता तयारीका लागि बुधबार बिहान नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको छ । छलफलमा नयाँ दल दर्ता गर्न एकमत...

ओली गए तर पनि प्रवृत्ति कायम छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले ओली गए पनि ओलीप्रवृत्ति कायम रहेकाे बताएका छन् । उनले यस्तो हुनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको पनि बताएका छन् । संसद अधिवेशन अन्त्य गरेपछि अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको भट्टराईले...

संसद छलेर अध्यादेश ल्याउनु जसले जहिले गरे पनि गलत : गगन थापा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्दा कडा विरोध गरेका नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो सरकारले पनि सोही पदचाप पछ्याएकाे बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालगायत विभिन्न माध्यमबाट...

कुलमानकाे नियुक्तिविरद्ध हितेन्द्रले दिए सर्वाेच्चमा रिट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको मागसहित निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरी सर्वाेच्चमा रिट लिएर पुगेका छन्...

‘देउवालाई परमादेशकाे प्रधानमन्त्री भनेर हेप्नेलाई नागरिकले माफी दिन्नन्’

काठमाडाैं । सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी दिएका छन् । सांसद यादवले एमालेप्रति सङ्केत गर्दै संसदबाट बहुमत सावित गराएका प्रधानमन्त्री देउवालाई...

यस कारण हुन सकेन मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको एक महिना बितिसकेकाे छ । प्रधानमन्त्री भएकाे एक महिना बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । हालसम्म देउवाले गठबन्धन दलको माओवादी केन्द्रबाट अर्थमन्त्रीका जनार्दन शर्मा र उर्जामन्त्रीमा...