Aafno Khabar
राजनीति

भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने देउवा-पौडेलबीच सहमति

काठमाडाैं । नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएकाे छ । शुक्रबार नेताहरुबीच याे विषयमा सहमति जुटेकाे हाे । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने,...

गोकुल बाँस्कोटाकाे ब्यंग्य : चन्द्रागिरी जामजाम लाग्या थियाे निम्तै दिएनन्

काठमाडाैं । एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालले आफू पक्षीय नेताहरुलाई चन्द्रागिरिको एक रिसोर्टमा राखेको प्रति व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई पनि चन्द्रागिरी जामजाम लाग्याथ्यो निम्तै दिएनन् । कस्ता हाँडी घोप्टे रेछन् बाक्लो...

चन्द्रागिरी रिसाेर्टमा माधव नेपाल, एकता पक्षधरले मन भाँडिदिने डर

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् । नेकपा एमालेबाट छुट्टिएर भदाै ९ गते पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला माधवकुमार नेपालले आफू पक्षका नेताहरू लिएर चन्द्रागिरी रिसाेर्ट पुगेकाे निकट...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै, एक मत भने तटस्थ देखिएको छ...

विस्तारै गले ओली, १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । माधव...

माधव नेपालकाे पार्टीले ६ मन्त्रालय पाउने ! यी हुन् सम्भावित मन्त्री

काठमाडौं । नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत (समाजवादी) बनेपछि माधव नेपाल समूहकाे पार्टी सरकारमा जाने तयारी सुरु भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ । स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना...

माओवादी केन्द्रको बैठक : कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकताकाे पहल गरिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता गर्ने निर्णय गरेकाे छ । माधव कुमार नेपालले नयाँ समाजवादी दल निर्वाचन आयाेगमा दर्ता गरेपछि माओवादीकाे स्थायी कमिटी बैठकले उक्त निर्णय गरेकाे हाे । पेरिस डाँडामा शनिबार र आइतबार बसेको स्थायी...

बामदेव गाैतम नेकपा एमालेमै

काठमाडाैं । वामदेव गौतम नेकपा एमालेमै रहेकाे उनको सचिवालयले बताएकाे छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनकाे सचिवालयले आइतबार बिहान उनी एमालेमै रहेकाे स्पष्ट पारेकाे हाे । गौतमको सचिवालयले पत्रपत्रिका...

पुष्पकमल दाहालकाे स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ । सामान्य रुघा खोकी र ज्वरोका कारण घरमै आराम गरिराखेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको गंगा दाहालले जानकारी दिइन् । दाहालका...

दिल्लीबाट झलनाथ खनालले भने– म माधव नेपालकाे पार्टीमा छु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी)मा रहेको बताएका छन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पालतमा उपचार गराइरहेका नेता खनालले सामाजिक सञ्जालमार्फत आफू माधव नेपाल नेतृत्वको पार्टीमा रहेको जानकारी गराएका हुन‍्...