प्रा.डा. हु सिसंक चाइना इन्स्टिच्युट अफ कन्टेम्प्रोरी इन्टरनेसनल रिलेसन (सिआइसिआइआर) अन्तर्गतको इन्स्टिच्युट फर साउथ एन्ड साउथ इस्ट एसियन ओसिनिया स्टडिजका निर्देशक हुन् । सन् २००६ मा अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा पिएचडी गरेका डा. हुले हिन्दी, संस्कृत र बाली भाषाको पनि अध्ययन गरेका...