Aafno Khabar
मनोरञ्जन

मेराे कुनै प्रेमी छैन : पूर्णिका शाह

काठमाडाैं । पूर्वराजकुमारी पूर्णिका शाहले आफ्नो कुनै प्रेमी नभएको बताउनुभएकाे छ । सञ्चारमाध्यममा प्रेमी रोजेको खबर सार्वजनिक भएपछि पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फत खबरमा सत्यता नभएको प्रष्ट पार्नु भएकाे हाे । पछिल्लाे समय सामाजिक सञ्जालमा पूर्वराजकुमारीकाे प्रेमीका बारेमा चर्चा भइरहेकाे छ...

ऐश्वर्या राय र उनकी छोरी पनि कोरोना संक्रमित

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि शनिबार राति अमिताभ बच्चन र अभिषेक...

अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण

भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छाेरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अमिताभ र अभिषेक आफैँले शनिबार राति कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनीहरुले आफूहरु कोरोना भाइरस संक्रमित भएको...

हलिउड अभिनेत्री रिभेराकाे तालमा डुबेर मृत्यु भएकाे आशंका

हलिउड अभिनेत्री नाया रिभेरा अमेरिकाको क्यालिफोर्नियास्थित एक तालमा बेपत्ता भएकी छिन् । ३३ वर्षीया रिभेरा दक्षिणी क्यालिफोर्नियाको एक तालमा गएकी थिइन् । उनका छोरा एक्लै भेटिएका छन् र रिभेरा बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको छ । सीएनएनका अनुसार...

भारतीय अभिनेता सुशिल गौडा मृत फेला, आत्महत्या गरेको आशंका

भारतको कन्नड भाषाका टेलिभिजन तथा सिने अभिनेता सुशिल गौडा मृत फेला परेका छन् । आफ्नाे घरमा मृत भेटिएका गौडाले आत्महत्या गरेको अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म उनको मृत्युको कारण...

राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका मिलन नेवारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी उता म यता' बोलको गीतमा शब्द/संगीत पनि राजनराज शिवकोटीकाे रहेकाे छ । राजनराज र मेलिना फिचर भएको भिडियोमा लामो समयसम्म एक–आपसमा भेटघाट...

किन गरे भारतिय मिडियाले मनिषा कोइरालालाई गाली

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएकी छन् । देशको मर्यादा राख्न सफल भएकोमा उनले सरकारलाई धन्यवाद दिँदै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको ट्वीटलाई रिट्वीट गरेकी छन् । उनले रिट्वीटमा अब त्रिदेशिय शान्तिपूर्ण वार्ताको...

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

नेपाली मुलुका युवा दिवेश पोखरेल अमेरिकन आइडलको दोश्रो बन्न सफल भएका छन् । पोखरेललाई पछि पार्दै अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने...

प्रकाश सपुतका बाबा ! परदेशिका पीडा र दशैं !

यतिबेला मुलुक लकडाउनमा छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सबैजना घरमा छन् । कामको शिलशिलामा घर बाहिर रहेका मजदुरदेखि कला क्षेत्रमा लागेका मानिसहरु पनि जन्मथलोमा छन् । यसै शिलशिलामा पछिल्लो समयका निकै चर्चीत गायक प्रकाश सपुत पनि...

बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई...