लस एन्जलस । हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ का नायक चाडविक बोसम्यानको निधन भएको छ । ४३ वर्षीय बोसम्यानको उनको परिवारले जनाएको सीएनएनले उल्लेख गरेकाे छ । सन् २०१६ मा उनमा कोलन क्यान्सर देखिएको थियो । त्यसयता उनी आफ्नो उपचार गराइरहेका...
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिनुभएकाे छ । आफैँले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उहाँले अभिनय गर्नुभएकाे हाे । गीतको भिडियो शुक्रबार यूट्यूबमा रिलिज गरिएको छ...
नायिकाकाे रुपमा परिचित नीता ढुंगाना अहिले गायिका बनेकी छन् । नीताको स्वर रहेको भजन केही दिनअगाडि सार्वजनिक भएको हाे । सार्वजनिक ‘गणेश भजन’ दर्शकले रुचाएका छन् । धेरैले नीताको स्वरको तारिफ गरेका छन् । नीताको लुकेको प्रतिभा बाहिर आएको भन्दै...
काठमाडाैं । गायक प्रमाेद खरेल श्रीमतीका लागि तीजकाे ब्रत बसेका छन् । उनले आफू ब्रत बसेकाे विषयमा ट्वीटरमार्फत जानकारी गराएका हुन् । उनले यसअघिका वर्षमा तीजमा उनकी श्रीमती उनका लागि ब्रत बस्ने गरेकाे र यसवर्ष उनी अस्वस्थ भएकाले आफू उनकाे...
काठमाडाैं । देशमा भइरहेकाे भ्रष्टाचार, कालाेबजारी, वैदेशिक हस्तक्षेप, व्यथितिकाे बारेमा समेटेर 'इनफ इज इनफ' अर्थात् अति भयाे अति बाेलकाे गीत निकालिएकाे छ । शिव सुवेदीकाे शब्द तथा संगीतमा रहेकाे याे गीतमा १० जना गायक तथा गायिकाले आवाज दिएकाक छन् ।...
एजेन्सी । हलिउड अभिनेता बेन क्रसको निधन भएको छ । चारियट्स अफ फायरमा हारोल्ड अब्राहम्सको अभिनय गरेपछि क्रसकाे चर्चा एकाएक चुलिएकाे छ । क्रसको ७२ वर्ष उमेरमा निधन भएको हो । क्रसकी छोरी लउरेनले फेसबुकमार्फत आफ्नो बुवाको निधन भएको पुष्टि...
एजेन्सी । बाहुबली स्टार अभिनेता प्रभासको आगामी फिल्म आदिपुरुषको फर्स्ट लुक सार्वजनिक भएको छ । बाहुबलीबाट निकै चर्चा कमाएका प्रभासले आदिपुरुषमा भगवान रामको भूमिका निभाउन लागेका हुन् । आदिपुरुष ओम राउतले निर्देशन गर्नेछन् । फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन...
काठमाडौं । बलिउड चलचित्र ‘सडक २’को ट्रेलर बुधबार रिलिज भएकाे छ । ट्रेलरले युट्युबमा डिसलाइककाे कीर्तिमान बनाएकाे छ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि चर्किएको नेपोटिज्म विवादको असर यो चलचित्रमा पर्ने पनि देखिएकाे छ । निर्देशक महेश भट्टको निर्देशनमा बनेको...
फाेर्ब्स म्यागजिनका अनुसार ड्वेन 'द रक' जोनसन यस वर्ष पनि सर्वाधिक महङ्गो पुरुष कलाकार बनेका छन् । उनले निरन्तर दोस्रो वर्ष महङ्गो कलाकारको स्थान पाएका हुन् । उनले २०१९ को जुन देखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर...
काठमाडाैं । गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन् । ऋचा मोडल हुन् । पछिल्लो समय टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिने गरेका थिए...