काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफु जीवनको नयाँ यात्रामा प्रवेश गर्न लागेको बताएकी छन् । श्वेता मंसिर २२ गते सोमबार बिवाह बन्धनमा बाधिन लागेकी हुन् । ‘म जीवनको दु :खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’...
काठमाडौं । मिस नेपाल वर्ल्ड–२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् । मिस नेपाल सुपरनेसनलको...
काठमाडौं । धर्ती माता नामले चर्चित विष्णु कुँवरको नयाँ गीत बाजा तालैमा सार्वजनिक भएको छ । उज्जवल गिरी दानबीरको लय तथा शब्द रहेको गीतमा धर्तीमाता र गिरीको आवाज रहेको छ । पन्चेबाजामा आधारित गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका...
काठमाडाैं । अभिनेत्री श्वेता खड्काको विवाह हुने भएको छ । उनको विवाह यही महिनाको २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग हुने तय भएको हो । विवाह कार्डमा छापिए अनुसार उनीहरूको गोकर्ण फरेष्ट रिसोर्टमा विवाह हुने भएको हो । यसअघि मंसिर...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाउनु भएको छ । आइतबार बनेको उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ । हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख ५ हजार बढी...
अमेरिकाकी चार्ली डी'एमेलियो टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता बनेकी छिन् । १६ वर्षीया अमेरिकी डान्सर एमेलियोको टिकटक अकाउन्टमा १० करोडभन्दा बढी फलोवर्स रहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले उल्लेख गरेकाे छ । एमेलियोले सन् २०१९ मे महिनादेखि टिकटक बनाउन सुरु गरेकी थिइन्...
काठमाडौं । नेपालमा बढ्दो बलात्कारका घटना उदृत गरेर नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुला पत्र लेखेकी छिन् । पछिल्लो समय देशभर बलात्कार घटना घटिरहेका अवस्थामा देशमा बालबालिका एवं नारी सुरक्षाको चुनौति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छिन् । सरकारमाथि...
टेलिभिजनको विवादित शो बिग बोस यो सिजनमा पनि सुरु हुनासाथ विवादमा आएको छ । शोमा केही पुराना प्रतियोगीहरु आएका छन् । अब केही अन्य प्रतियोगी वाइल्ड कार्ड इन्ट्रीमार्फत आउनेछन् । सपना भाभीको नामबाट चर्चित वयस्क फिल्मस्टार सपना सप्पु पनि बिगबोसमा...
तेलगू फिल्म उद्योगकी अभिनेत्री ३५ वर्षीया काजल अग्रवालले विहेको घोषणा गरेकी छन्। उनको विहे यसै महिनाको ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग हुने भएको हो । काजलले इंस्टाग्राममा आफ्नो विहेको घोषणा गरेकी हुन् । गौतम किचलू एक एंटरप्रेन्योर र डिस्सर्न लिविंग...
काठमाडाैं । कलाकार हरिवंश आचार्य कोरोना संक्रमित भएका छन् । सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका हुन् । उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य सामान्य छ । ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र...