काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । बिहीबार इन्स्टाग्राममार्फत उनले जुम्ल्यहा बच्चा जन्माएको सार्वजनिक गरेकी हुन् । प्रितिले श्रीमानसँगको तस्वीर राख्दै लेखेकी छन्, ‘जीन (श्रीमान्) र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र...