Aafno Khabar
स्वास्थ्य/जीवनशैली

आजकाे राशिफल : भदाै २४ बुधबार

पञ्चाङ्ग – आश्विन कृष्ण सप्तमी तिथि । मिति : २०७७ आश्विन २४ गते बुधबार / २०२० सेप्टेम्बर – ९ तारिख सम्बत्सर : प्रमादिनाम श्रीसूर्य : दक्षिणायन ऋतु : शरद नक्षत्र : कृतिका उपरान्त राेहिणी करण : बालब योग : हर्षण...

आजको राशिफल : भदाै २३ मंगलबार

पञ्चाङ्ग - आश्विन कृष्ण षष्ठी तिथि । मिति : २०७७ आश्विन २३ गते मंगलबार / २०२० सेप्टेम्बर – ८ तारिख सम्बत्सर : प्रमादिनाम श्रीसूर्य : दक्षिणायन ऋतु : शरद नक्षत्र : कृतिका करण : भद्रा योग : व्यातिपात चदर :...

साबुनपानी कि स्यानिटाइजर ! कोरोनाभाइरस मार्न कुन बढी प्रभावकारी ?

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बेला मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने कार्य हाम्रो जीवनमा निकै बढेको छ। हामी धेरैले यो शारीरिक आवश्यकता झैँ दिनमा कयौँपटक गर्ने गर्छौँ। पछिल्लो छ महिनामा जसरी यिनीहरूको आवश्यकता यसअघि कहिल्यै...

सावधान ! पखाला, उल्टी र पेट दुख्ने समस्या भएमा पनि हुनसक्छ काेराेना

बेलायतमा गरिएको एक अनुसन्धानले पखाला, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने निष्कर्ष निकालेको छ । विशेष गरी यी लक्षणहरु बालबालिकामा बढी देखिने अध्ययनले बताएको छ । क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमले गरेको अनुसन्धानले बालबालिकामा डायरिया...

एक काेसा केरा, एक दर्जन फाइदा

पाचन क्रियामा सुधारदेखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ । विश्वभरका अनेक अनुसन्धानरुले केरा सुपर हेल्दी फुड मानेका छन् । दिनहुँ एक कोसा केरा खानुका फाइदा यी हुन्: १. केरामा एन्टी एजिंग गुण हुन्छ, केरा खानाले छालाको...

आजदेखि साेह्रश्राद्ध सुरु, कारणवश राेकिए के छ विकल्प ?

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध बुधबारदेखि सुरु भएकाे छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृकाे सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्ष पितृ पक्ष एवं सोह्रश्राद्धसमेत...

याेनीबारे केही राेचक तथ्य

याैनकाे विषय मानिसहरुकाे सर्वाधिक चासाेकाे विषय हाे । समाजमा यसकाे खुला चर्चा वर्जित भएकाले कतिपय मानिसलाई याैनांगका बारेमा थाहा नहुन सक्छ । आज हामी महिलाकाे याैनांगकाे विषयमा केही जानकारी तथा राेचक तथ्यहरु प्रस्तुत गरिरहेका छाैँ । यस्ता छन् याेनीका विषयमा...

बेसार सेवन गर्दा जान्नैपर्ने मुख्य कुरा यस्ता छन्

काठमाडौं । हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनले पनि देखाएका छन । तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल्याएका...

कञ्चनपुरमा उच्च ज्वरोका कारण छ जनाको मृत्यु, अनुसन्धानका लागि टोली परिचालन

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको...

प्रत्येक नेपालीकाे भान्छामा छ काेराेनाकाे ‌औषधि

काठमाडौं । आयुर्वेदिक उपचार पद्धती अनुसार प्रत्येक नेपालीकाे भान्छामा काेराेनाकाे ‌औषधि रहेकाे पाइएकाे छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार...