Aafno Khabar
स्वास्थ्य/जीवनशैली

फिल्टर भएकाे मास्क नलगाउन विज्ञहरुकाे सल्लाह

विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन सल्लाह दिन थालिएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले स्थानीय नागरिकलाई फिल्टरवाला मास्क नलगाउन आग्रह गरेका छन् । किनकि फिल्टर भएको मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने जोखिम हुन्छ । प्राध्यापक ब्रेट सटनले...

‘सेक्स’का लागि कुन समय उपयुक्त ?

शारीरिक सम्बन्धमा सन्तुष्टिबारे मानिसका आ–आफ्नो प्रतिक्रिया हुन्छन् । शारीरिक सम्बन्ध कायम गर्ने सबैले सन्तुष्टि पाएका हुन्छन् भन्ने पनि हुँदैन । हतार, भय, प्रतिकुलता, खराब मुड भएको अवस्थामा राखिएको यौन सम्बन्धले सन्तुष्टि दिँदैन । मान्छेको कामवासनाको स्तर फरक हुन्छ भने यौन...

जान्नुहाेस् क्वाँटी खानुका फाइदा

आज जनैपूर्णिमा । विषेशगरी जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने परिकार स्वास्थ्यका लागि कति फाइदा जनक छन् त ? – रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ । – पाचनशक्तिमा सुधार आउँछ । याे...

साेमबार गर्नुहाेस् यी काम, लाभ हुन्छ

हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पूजा अर्चनाकासाथ ब्रत बस्ने परम्परा रही आएको...

स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका बिरामीको पनि काेराेना जाँच गरिने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ । संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट...

यस्ता छन् ब्रत बस्नुका फाइदा

अहिले साउन महिना पनि छ । साउन ब्रतको महिना भनेर पनि परिचित छ । साउन महिनाको सोमबार ब्रत बस्ने चलन छ । किनकी साउन महिना धार्मिक आस्थासँग जोडिएको छ । स्वास्थ्यप्रति सर्तक भएर ब्रत बस्नु शरीरका लागि भने फाइदाजनक छ...

आज नाग पञ्चमी, यसकारण गरिन्छ नागकाे पूजा

काठमाडाैं । आज नाग पञ्चमी। भूमी देवताका रुपमा पुजिने नाग पञ्चमी नेपालीको विशेष चाड मानिन्छ । नाग पञ्चामीका दिन नागमा पूजाआजा गरी प्रत्येकको घरको ढोकामा नागको तस्वीर टाँस्ने गरिन्छ । यसदिन बिहान उठेर स्नान गरी दिप, कलश, गणेश पूजा गरी...

श्रीमती खुशी पार्न अपनाउनुस् यी उपाय

कतिपय मानिसहरुले जीवनमा आफ्नी श्रीमती खुशी पार्न नसकेर पारिवारिक समस्या भाेगिरहेका हुन्छन् । तपाईले आफ्नो श्रीमतीलाई खुशी पार्न नसकेर परिवारिक जीवनमा खटपट परेकाे छ भने यी उपाय अपनाउनुस् । – आफ्नी श्रीमतीलाई कुनै अन्य राम्री केटी सँग तुलना नगर्ने। –...

कोरोना लागेकी आमाबाट जन्मेको बच्चामा कोरोना संक्रमण हुन्छ की हुँदैन ?

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको छ । यसले समय र अवस्थासँगै आफ्नो स्वरुप नै परिवर्तन गरिरहेको जानकारी वैज्ञानिकहरुले दिएका छन । मानवीय हताहति बढ्दै गर्दा गर्भवती आमा र बच्चाको स्वास्थ्यप्रति चिन्ता बढ्न थालेको छ । के...

कोरोनाविरुद्धको खोपमा अक्सफोर्ड विश्वविद्यालयलाई ठूलो सफलता

अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे कामकाे बारेमा बताएका छन् । उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । 'शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका थिए र...