Aafno Khabar
अन्तराष्ट्रिय

बलिउड अभिनेता आमिर खान र किरण रावबीच सम्बन्धविच्छेद

काठमाडाैं । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ । शनिबार खान र राव दुवैले एक बयान जारी गरी आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्...

काेभिड नियन्त्रणमा गम्भीर त्रुटी भएपछि किमले हटाए उच्च अधिकारी

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन् । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा...

किन दुब्लाए उत्तर काेरियाका नेता किम जाेङ उन ?

काठमाडौं । उत्तर काेरियाका नेता किम जाेङ उन दुब्लाएका छन् । पछिल्लो समय सार्वजनिक भएका भिडियो फुटेजमा किम निकै दुब्लाएका देखिएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन दुब्लाएपछि उत्तर कोरियाका जनता चिन्तामा परेका छन् । उत्तर कोरियाको...

चुम्बन गरेकाे दृश्य बाहिरिएपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडाैं । बेलायतका स्वास्थ्यमन्त्री मैट हैनककले राजीनामा दिएका छन् । आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिएका हुन् । कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्नुपर्नेमा उनले उक्त नियम तोडेको आरोपमा पदबाट राजीनामा दिन माग...

चीनसँग कति छ सुन ?

काठमाडौं । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको पनि बैंकले बताएकाे छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको...

३८ श्रीमती र ८९ सन्तान छोडेर गए जिओना चाना !

काठमाडाैं । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको बीबीसीले जनाएकाे छ । उनका ३८ श्रीमती, ८९ सन्तान...

साइप्रसमा पहिलाेपटक महिला सदस्य सभामुख

काठमाडाैं । साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन भएकी हुन् । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरेकी थिइन्...

विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा समस्या

काठमाडौं । विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा मंगलबार समस्या उत्पन्न भएकाे छ । केही सञ्चारमाध्यमकाे सेवासमेत अवरुद्ध बन्न पुगेको छ । फाइनान्सियल टाइम्स, न्युयोर्क टाइम्स र ब्लूमवर्ग न्युजको वेबसाइटकाे सेवा अवरुद्ध बन्न पुगेको हो । सीएनएन बीबीसीलगायतका केही सञ्चारमाध्यमकाे सेवामा भने...

भारतमा ६१ दिनयता सबभन्दा कम कोरोना सङक्रमित

काठमाडाैं । भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको...

नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता शेकाउको ज्यान गएको दाबी

काठमाडाैं । नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ । बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो ज्यान आफैँले लिएकाे बताइएकाे छ । यद्यपी यसकाे आधिकारिक पुष्टि भने भएकाे छैन । शेकाउले आफ्नाे ज्यान आफैँले...