Aafno Khabar
अन्तराष्ट्रिय

डढेलोको खतराले अस्ट्रेलियामा एक हप्ता लामो सङ्कटकाल

एजेन्सी । डढेलोको खतरा झन् बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकाल घोषणा गरिएको छ । प्रख्यात शहर सिड्नी रहेको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको...

सोमालियामा कार बम बिस्फोट, ६१ जनाको मृत्यु

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम बिस्फोटमा परी कम्तिमा ६१ जनाको मृत्यु भएको छ । राजधानीको ब्यस्त सडक चोकमा रहेको चेकपोस्टमा गराइएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म ६१ पुगेको हो । बिस्फोटका क्रममा कयौं सर्वसाधारण सडकमा रहेकाले...

काजकिस्तानमा हवाई जहाज दुर्घटना, सात जनाको मृत्यु

एजेन्सी । काजकिस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटना भएको छ । अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको ज्यान गएको पुष्टि भएको छ । हवाई जहाजमा १०० जना...

माइकल ब्लुमबर्गको चुनावी अभियानमा जेलका मजदुरको प्रयोग

एजेन्सी । अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा हालै सामेल भएका धनाड्य तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गको चुनावी अभियोनमा कैदीबन्दी प्रयोग भएको खुलेको छ । आफ्नो पक्षमा मत माग्नका लागि प्रयोग भएकाहरु जेलका...

भारतको विदेश सचिवमा हर्षवर्धन शृङ्गला नियुक्त

भारतको विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ हर्षवर्धन शृङ्गला नियुक्त हुने भएका छन् । हाल अमेरिकाका लागि भारतीय राजदूत रहेका शृङ्गलालाई विदेश सचिव बनाउने निर्णय भारत सरकारले गरेको हो । उनले सन् २०२० को गणतन्त्र दिवस लगत्तै जिम्मेवारी सम्हाल्ने छन् । उनी...

इसाईहरूको पर्व क्रिसमस सुरु, गिर्जाघरमा हुने यौन दुराचारका घटना बाहिर ल्याउन फुकुवा

एजेन्सी । क्याथोलिक इसाईहरूको पर्व क्रिसमस सुरु भएको छ । इसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले एक सन्देश दिँदै क्रिसमस पर्वको समारोह सुरू गरेका हुन् । उनले ईश्वरले हामीमध्येका नराम्रासहित सबैलाई माया गर्ने भन्दै क्रिसमस पर्वको सुरुवात गरेका हुन् । भ्याटिकन...

चीनमा क्रिममस मनाउन प्रतिबन्ध

एजेन्सी । क्रिसमस पर्वको पूर्वसन्ध्यामा चीन सरकारले क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा क्रिसमस मनाउन प्रतिबन्ध लगाएका हुन् । स्थानीय प्रशासनले सर्वसाधारणलाई क्रिसमस नमनाउन उर्दी जारी गर्दै पसलेहरुलाई क्रिसमससम्बन्धी कुनैपनि सामग्री...

हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ

एजेन्सी । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् । क्रिकमसको पूर्वसन्ध्यामा...

फरार कैदी १५ वर्षपछि पक्राउ

धनगढी । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज (आइतबार) पक्राउ गरेको छ । २१ वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट वि. सं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ...

सुनसरीमा द्वन्द्वकालमा माओवादीले लुकाएको हतियार र गोली भेटियो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित भरौलबाट तत्कालिन माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने नौं हजार गोली बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले आइतवार उक्त हतियार र ठुलो परिणाममा गोली बरामत गरेको हो...