Aafno Khabar
अन्तराष्ट्रिय

कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा

काठमाडौं । कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य...

यूरोप छिट्टै कोभिड महामारीबाट मुक्त हुन्छ : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले यूरोप छिट्टै कोभिड महामारीबाट मुक्त हुने बताएको छ । डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुगेले उच्च खोप दर, जाडोको अन्त्यसँगै ओमिक्रोन भेरियन्टको संक्रमण दर कम हुँदै जाने बताए । बिहीबार संञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उच्च सुरक्षाको...

लद्दाख झडपमा चिनले भनेको भन्दा नौ गुणा बढी चिनियाँ सैनिकको ज्यान गयो : प्रतिवेदन

सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेर एक प्रतिवेदन सार्वजनिक भएको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको...

यात्रुले मास्क लगाउन नमानेपछि मध्यआकाशबाटै फर्कियो विमान

एजेन्सी । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको...

चीनले बनायो वास्तविक सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७...

कोरोनाको नयाँ भेरियन्टले युरोपको स्वास्थ्य प्रणाली तहस नहस पार्ने डब्लूएचओको चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन...

ओमिक्रोनले जटिलता निम्त्याउने भन्दै डब्लूएचओले भन्यो- बिदाका योजना रद्द गर्नुस

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ । ‘जीवन नै रद्द गर्नभन्दा...

ओमिक्रोनको संक्रमणका कारण नेदरल्याण्ड्समा कडा लकडाउन

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ । नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो । अत्यवश्यक बाहेक पसल, बार, जिम,...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण जापान प्रवेशमा रोक

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । सोमबार जापानी प्रधानमन्त्री...

क्यानडामा भीषण आँधी, संकटकाल घोषणा

काठमाडाैं । क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । भीषण आँधीले जनजीवन प्रभावित बनाएपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो । आँधीका कारण हजारै मानिस घरहरुमा थुनिएका छन् । उनीहरुको उद्धारका लागि क्यानडियन सशस्त्र बललाई परिचालन गरिएको छ। कयौं...