Aafno Khabar
अन्तराष्ट्रिय

काेराेनाका कारण विश्व प्रभावित, भविष्य अन्याैल रहेकाे WHO काे भनाइ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ । सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय...

अस्ट्रेलियामा पनि काेराेना संक्रमणबाट एक जनाकाे ज्यान गयाे

एजेन्सी । काेराेना भाइरस सङ्क्रमणका कारण अस्ट्रेलियामा एक जनाकाे ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको 'डायमण्ड प्रिन्सेस' पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ । काेराेनाबाट ज्यान गुमाएका...

टर्कीमा सिरियाकाे आक्रमण, २९ सेनाकाे ज्यान गयाे

एजेन्सी । सिरियाले टर्कीकाे इड्लिबमा गरेको हवाई हमलामा कम्तीमा २९ टर्किस सेनाको मृत्यु भएको छ । केही दर्जन घाइते भएका छन् । सिरियाले बिहीबार साँझ गरेको हवाई आक्रमणमा टर्किस सैनिक मारिएका हुन् । टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सिरियाको आक्रमणमा...

‘मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नू’

बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका छन् । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गरेका हुन् ।...

दिल्ली हिंसा : मृतककाे संख्या ३२ पुग्याे

भारत – नागरिक संशोधन कानुनको विरोधमा हिंसा भड्किँदा भारतमा मर्नेको संख्या ३२ जना पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नागरिकता कानुन संशोधनको विरोधमा भएको प्रदर्शनले गएको आइतबारदेखि भारतमा हिंसाको रुप लिएको छ । स्वास्थ्य विभागको एक जना वरिष्ठ अधिकारीलाई उद्धृत...

कोरोना भाइरसविरूद्द पहिलो औषधि परीक्षण सुरू

एजेन्सी – कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० भन्दा बढी बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ । परीक्षणमा आधा बिरामीलाई एन्टिभाइरल औषधि...

दिल्लीमा हिंसा : मृतकको संख्या २० पुग्यो

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा आइतबारबाट भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मृत्यु हुनेमा एक सुरक्षाकर्मी र बाँकी सर्वसाधारण रहेका छन् । हिंसामा अन्य एक सय ८९ जना घाइते भएका छन् । अस्पतालमा पुगेका घाइतेहरुमध्ये...

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ । उनी ९१ वर्षका थिए । करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो । उनकाे मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा...

इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसकाे सङ्क्रमण

इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च...

किन आउँदैनन अमेरिकाका राष्ट्रपति नेपाल भ्रमणमा ?

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छिमेकी देश  भारत भ्रमण गरेका छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर भारतको राजधानी दिल्लीदेखि एक घण्टाको दुरीमा रहेको सधैँ रणनीतिक महत्त्वको स्थानमा रहेको भनिएको नेपालमा अमेरिकी राष्ट्रपतिको...