Aafno Khabar
अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइकाे निधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनकाे न्यूयाेर्कस्थित एक अस्पतालमा निधन भएकाे हाे । उनी ७१ वर्षका थिए । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गरी जानकारी...

बालिका बलात्कारपछि विभत्स हत्या : आँखा फुटाइयाे, जिब्राे काटियाे

काठमाडाैं । भारतको उत्तर प्रदेशको लखिमपुरमा एक भयानक घटना सार्वजनिक भएकाे छ । एक १३ वर्षीया बालिकाकाे सामुहिक बलात्कार पछि आँखा फुटाइएकाे, जिब्राे काटिएकाे र डाेरीले बाँधेर घिसारेर खेतमा लगेर छाेडिएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेकाे छ । समाचार अनुसार लखिमपुर...

सामाजिक सञ्जालमा पुटिनकाे चर्चा

काठमाडौं । रुसले काेराेना भाइरसविरुद्धको खोप दर्ता गरेपछि रुसकाे चर्चा चुलिएकाे छ । खाेप दर्ताकाे समाचार जसरी भाइर भयो त्यसरी नै राष्ट्रपति भ्लादिमिर पुटिनको मिम अहिले भाइरल भइरहेको छ। खोप पिठ्युँमा बोकेर भालुमा सवार भएको उनको तस्वीर भाइरल भएको हो...

रुसले गर्‍याे काेराेना भाइरसविरुद्धकाे खाेप उत्पादन सुरु

काठमाडाैं । रुसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु गरेको छ । यो महिनाको अन्तिममा खोप लगाउन शुरु गरिने गरी उत्पादन सुरु गरेकाे रुसकाे स्वास्थ्य मन्त्रालय उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् । गएको मंगलबार रुसले यो खोप मानिसमा परीक्षण...

आसाम र बिहारका बाढी पीडितका लागि अक्षय कुमारकाे आर्थिक सहयाेग

काठमाडाैं । बलिउड स्टार अक्षय कुमारले बाढी पीडितका लागि आर्थिक सहयोगकाे घोषणा गरेका छन् । आसाम र बिहारका पीडितहरूका लागि मुख्य मन्त्री राहत कोषमा एक–एक करोड भारतीय रुपैयाँ दिने उनले बताएका हुन्  । सुटिङका लागि स्कटल्याण्डमा भएका अक्षयले त्यहीँबाट सहयाेगकाे...

प्रणव मुखर्जीका छाेरा भन्छन् ‘भारतीय मिडिया फेक न्युजका कारखाना’

काठमाडाैं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जीले भारतीय मिडिया फेक न्युजका कारखाना भएकाे बताएका छन् । उनले भारतका ख्यातिप्राप्त पत्रकारहरुबाट नै गलत समाचार सम्प्रेषण भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले आफ्ना बाबु पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यलाई...

भारतमा पछिल्लाे २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै काेराेना संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण...

काेराेना खाेपकाे विषयमा रुसकाे जवाफ : विश्वभर भइरहेकाे चिन्ता ‘आधारहीन’

कोरोना भाइरस सङ्क्रमणविरूद्ध  रुसले बनाएकाे खाेपका विषयमा विश्वभर भइरहेकाे चिन्ता 'आधारहीन' भएकाे रुसले बताएकाे छ । रुसले मङ्गलबार देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्ध रुसमा विकसित एउटा खोपका लागि स्वीकृति प्रदान गरेको बताएको थियो । उक्त खोप २ महिनाभन्दा कम...

डेमोक्र्याटिक पार्टीकी कमला उपराष्ट्रपति पदकाे उम्मेदवार

काठमाडाैं । अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् । कमला ह्यारिस उपराष्ट्रपति पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियाली–अमेरिकी हुन् । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनी रङ्गभेद विरुद्धको अभियानमा...

रुसले विकसित गरेको कोरोना विरुद्धको खोपमा डब्लूएचओको प्रश्न

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले रुसले विकसित गरेको कोरोना विरुद्धको खोपमा प्रश्न उठाएको छ । रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले जनाएको हो । कोरोना विरुद्धको खोप बनाउने जो कोहीले पनि डब्लूएचओले सिफारिस गरेको...