Aafno Khabar
अन्तराष्ट्रिय

विवाह गर्न नमान्दा भारतमा प्रेमीद्वारा प्रेमिकाकाे हत्या

एजेन्सी । विवाह गर्न नमानेकाे भनी भारतमा एक प्रेमीले प्रेमिकाकाे हत्या गरेका छन् । उत्तर प्रदेशकाे आगरमा २६ वर्षीया डा. याेगिता गाैतमकाे हत्याकाे आराेपमा उनका प्रेमी डा. विवेक तिवारी पक्राउ परेका हुन् । याेगिता र विवेक केही समयअघिदेखि प्रेम सम्बन्धमा...

भारतमा एक दिनमा ७० हजार बढी काेराेना संक्रमित

काठमाडाैं । भारतमा एक दिनमा ७० हजार एक सय एक काेराेना संक्रमित थपिएका छन् । कोरोना भाइरसको महामारी फैलिएयता बुधबार भारतमा सबैभन्दा धेरै संक्रमित फेला परेकाे भारतीय सञ्चामाध्यमले जनाएका छन् । भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना काेराेना...

मालिमा सैन्य कु प्रयास, राष्ट्रपति प्रधानमन्त्री बन्धक

एजेन्सी । अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन् । राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएकाे छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ। फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्निच्यूडको रहेको समाचार संस्था एपीले उल्लेख गरेकाे छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराइमा आएको...

भ्रष्टाचारसम्बन्धी मुद्दामा फसेका स्पेनका पूर्वराजा ख्वान यूएईमा रहेको पुष्टि

स्पेनका पूर्वराजा ख्वान कार्लोस अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको छ। देश छाडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो। भ्रष्टाचारसम्बन्धी एउटा अनुसन्धानकाबीच कार्लोसले अगस्ट ३ तारिखमा देश छाड्न लागेको अप्रत्याशित...

पृथ्वीमा एक सय सात वर्षपछि उच्च तापक्रम मापन

काठमाण्डौ । पृथ्वीमा एक सय ७ वर्षपछि उच्च तापक्रम मापन गरिएकाे छ। साेमबार अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय...

पीसीआर टेष्ट बन्द गर्न र मास्क लगाउने नियम हटाउन माग गर्दै स्पेनमा प्रदर्शन

एजेन्सी । अनिवार्य रुपमा मास्क लगाउनुपर्ने लगायत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धको विरोधमा स्पेनको राजधानी म्याड्रिडमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले मास्क नलगाई कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु हटाउनु पर्ने माग गरेका छन् । पिसिआर बन्द गर्नुपर्ने, महामारीको...

काेराेना संक्रमणका कारण भारतमा एक मन्त्रीकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ । गुरुग्राम मेदान्ता अस्पतालमा उपचारका क्रममा सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको आइतबार राति मृत्यु भएको हो । पूर्व भारतीय क्रिकेटसमेत रहेका ७२ वर्षीय...

सन्यास लिएका धाेनीलाई चुनावमा उठ्न बीजेपी नेताकाे प्रस्ताव

काठमाडाैं । शनिबार साँझ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि भारतीय क्रिकेटर महेन्द्र सिंह धाेनीलाई सन् २०२४ हुने चुनावमा उठ्न एक नेताले प्रस्ताव गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्डयम स्वामीले चुनावमा उठ्नका लागि सुझाव दिएका हुन् । धोनीले...

भारतमा ५० हजार बढी काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणका कारण भारतमा मृत्यु हुनेकाे संख्या ५० लाख बढी भएकाे छ । अमेरिका, ब्राजिल र मेक्सिकोमा ५० हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेकाे छ। कोरोना भाइरसका कारण खराब हालत भोगिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा...