अफगानिस्तानको शान्ति प्रक्रिया अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान पुगेको छ । पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उच्चस्तरीय टोलीको नेतृत्व तालिवान विद्रोही समूहका राजनीतिक विभाग प्रमुख मुल्लाह अब्दुल घानी बाराडरले...