Aafno Khabar
अन्तराष्ट्रिय

जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री आबेले राजीनामा दिएका हुन् । ६५ वर्षीय आबे पछिल्लो समय उनी लगातार २ पटक अस्पताल गएपछि...

भारतमा एकैदिनमा ७७ हजारभन्दा बढी काेराेना संक्रमित

काठमाडाैं । भारतमा कोराना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

खराब स्वास्थ्यका कारण जापानका प्रधानमन्त्रीले राजीनामा दिने

बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्ष अगाडि राजीनामा दिने भएका छन् । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने जनाएकाे छ । उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका...

अण्डमान द्वीप समूहकाे दुर्लभ जनजातिमा काेराेना संक्रमण

भारतकाे अण्डमान द्वीप समूहको एक टापुमा बसाेबास गरिरहेका दुर्लभ जनजातिका केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेकाे छ । बीबीसीका अनुसार संक्रमितमध्ये २ जना...

काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले मिलाए हात

काठमाडाैं । काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले हात मिलाएका छन् । चिलीका विदेशमन्त्री आन्द्रे एलामन्डले कोरोनाभाइरसको भ्याक्सिनमाथि जानकारी साझा गर्न र भ्याक्सिन पाउनका लागि दक्षिण अमेरिकी देशमा आपसी सहमति बनाएका हुन् । उनले भ्याक्सिनका लागि समन्वयसहित काम गर्नु...

भारतमा काेराेना संक्रमित ६० हजारभन्दा बढीकाे मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजारभन्दा बढी भएकाे छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४ सय ७२ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्...

महिला टपलेस हुन सक्छन् कि सक्दैनन् ? गृहमन्त्रीकाे जवाफ यस्ताे

फ्रान्समा महिलाले आफ्नो शरीरको माथिल्लो भागमा कपडा नलगाएर (टपलेस) समुद्र तटमा सुतेको विषयकाे व्यापक चर्चा छ । यही विषयमा त्यहाँका गृहमन्त्रीले आफ्नो बयान दिएका छन् । अघिल्लो हप्ता सेन्ट–मेरी–ला–मेर समुद्र तटमा तीन महिला टपलेस भएर सनबाथ लिइरहेका थिए । उनीहरुलाई...

भारतकाे पञ्जाबमा मन्त्री र विधायक गरी २४ जनामा काेराेना संक्रमण

पञ्जाब । भारतको पञ्जाबमा ठूलाे संख्यामा मन्त्री र विधायकमा काेराेना संक्रमण भेटिएकाे छ । अगस्ट २८ मा विधानसभा सत्र बोलाइएको थियो । विधानसभा सुरु हुन २ दिन अघि २४ जना मन्त्री र विधायकहरुमा संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम...

काेराेना संक्रमणबाट विश्वभर ८ लाख २३ हजार बढीकाे मृत्यु

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा...

विश्वका यी १० देश जहाँ छैनन् काेराेना संक्रमित

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वका धेरै देश आक्रान्त छन् । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण त्यसको केही हप्तामा नै विश्वका धेरै देशमा फैलियो । अहिले विश्व काेराेनासँग लडिरहेकाे छ । कोरोनाका कारण विश्वका आठ लाखभन्दा धेरै...