Aafno Khabar
अन्तराष्ट्रिय

लद्दाखमा भारतीय सेनाकाे मृत्यु नभएकाे दाबी

चीन । भारतसँगको सीमा कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको चीनले दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले पत्रकार सम्मेलनमा भारतीय सैनिक नमारिएकाे बताएकी हुन् । लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग...

भारत र चीनबीच सीमा क्षेत्रकाे झडपमा भारतीय सेनाकाे मृत्यु भएकाे दाबी

काठमाडौं । भारत र चीनकाे सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा एक भारतीय सैनिकको निधन भएको छ । भारत र चीनका सैनिकबीच प्याङगोङ क्षेत्रमा भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको बेलायती पत्रिका द गार्जियनले लेखेकाे हाे...

भारतमा एकै दिनमा थपिए ८० हजार बढी काेराेना संक्रमित

नयाँ दिल्ली । भारतमा एकै दिन ८० हजार भन्दा धेरै काेराेना संक्रमित भेटिएका छन् । मंगलबार एकै दिन संक्रमितको संख्या ८० हजारभन्दा बढी भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । याे संख्या विश्वमा नै अहिलेसम्म एकैदिन संक्रमित हुने सबैभन्दा बढी हाे...

युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ । यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको बताएकाे बीबीसीले जनाएकाे छ । संगठनका युरोप निर्देशक हैन्स क्लूगले स्काइ न्यूजसँग भनेका छन् 'हामीले महामारी राेक्न खोप नै निर्माण...

अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या ६० लाख नाघ्यो

एजेन्सी । अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्यामा झण्डै एक चौथाइ हो। अमेरिकामा दश लाख सङ्क्रमित एक महिनाभन्दा कम समयमा थपिएको तथ्याङकले देखाउँछ ।...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षका मुखर्जी कोरोना संक्रमणपछि केही दिनदेखि कोमामा थिए । सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन् । उनले ट्वीटरमार्फत बुवाकाे मृत्यु भएकाे...

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखमा फेरि झडप

भारत र चीनका सैनिक लद्दाखमा फेरि झडप भएकाे छ । भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । 'अगस्ट २९ र...

कतारले ताेक्याे श्रमिककका लागि न्यूनतम ज्याला

कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश ल्याएकाे छ । उक्त आदेशमा विदेशी श्रमिकका लागि जागिर परिवर्तन गर्न खुकुलो पार्नुका साथै न्यूनतम ज्याला पनि ताेकिएकाे छ । याे नियममा अब श्रमिकले १ हजार कतारी रियाल (२७४ अमेरिकी डलर) पाउनेछन् । साथमा बस्नका...

एकैदिन काेराेना संक्रमित थपिनेकाे संख्यामा भारतले अमेरिकालाई उछिन्याे

काठमाडाैं । भारतमा आइतबार अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार भारतमा ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । यो संख्या भारतमा मात्रै नभएर विश्वमा एकै दिन पुष्टि भएको...

विश्वभर काेराेना संक्रमितकाे संख्या २ कराेड ५० लाख बढी

काठमाडाैं । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे २ करोड नाघेको छ । विश्वभर फैलिएकाे काेराेना भाइरस महामारीका कारण आइतबार बिहानसम्ममा २ कराेड ५० लाख बढी संक्रमित भइसकेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । संक्रमितमध्ये ८ लाख ४५ हजारभन्दा बढीकाे...