मस्काे । रुसमा विकास भएकाे काेराेनाविरुद्धकाे खाेपकाे सकारात्मक असर देखा परेकाे छ । खोपको प्रारम्भिक परीक्षणका क्रममा खोप लगाएका मानिसहरूमा रोग प्रतिरोधी प्रतिक्रिया देखिन सुरु भएको रुसी वैज्ञानिकहरूले बताएका छन् । खाेपकाे पहिलाे प्रतिवेदन सार्वजनिक गरि वैज्ञानिकहरुले यस्ताे प्रतिक्रिया दिएकाे...