कोरोना महामारी र लकडाउनका कारण भारतमा लामो समयदेखि बन्द सिनेमा हलहरु यही अक्टोबर १५ तारिखदेखि खुल्ने भएका छन् । भारत सरकारले अनलक ५ गाइडलाइन बनाएर सिनेमा हल, मल्टिप्लेक्स, एक्जिबिसन हल, इन्टरटेनमेन्ट पार्कलगायत अन्य सेवा खोल्ने अनुमति दिएको हो । गएको...