Aafno Khabar
अन्तराष्ट्रिय

रुसमा पनि कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप ठूलो संख्यामा आम सर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका छन् । रुस विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकाे पहिलो मुलुक बन्ने दौडमा छ । बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको...

आगामी साताबाट बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने

काठमाडौं । बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरका लागि बेलायतले प्रयोगको अनुमति दिएपछि अब आगामी हप्ताबाट खाेप वितरणको काम सुरु हुने भएको छ । सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो पहिलो खोप हो । मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी...

कोरोना भाइरसबाट अमेरिकामा एक सातामा १० हजारको मृत्यु

कोरोना भाइरसबाट सर्वाधिक प्रभावित अमेरिकामा एक साताको अवधिमा करिब १० हजार संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनमा अमेरिकाका विभिन्न राज्य...

नाइजेरियामा बोको हराम समूहका लडाकूद्वारा १ सय १० मजदूरको हत्या

नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आक्रमणकारीले...

अमेरिकामा कोरोना भाइरसको संक्रमण वृद्धि हुन सक्छ : फाउसी

अमेरिकाका सरुवा रोग विशेषज्ञ एन्थोनी फाउसीले आउने केही दिनमा कोरोना भाइरसको संक्रमण वृद्धि हुन सक्ने चेतावनी दिएका छन् । 'थ्यांक्सगिभिङ होलिडे' पछि धेरै मानिस घर फर्किरहेका याे समयमा मानिसले यात्रा गरेकोले संक्रमणको जोखिमपनि उच्च रहेको उनले बताएका हुन् । संक्रमण...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको छ । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर घाइते भएकाे सीएनएनले उल्लेख गरेको छ । आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी बाइडेनको...

को हुन अमेरिकाको ४६ औँ राष्ट्रपति बाइडन ?

एजेन्सी । जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया राज्यमा विजय हासिल...

बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा...

कोरोना सङ्क्रमण बढ्दै गएपछि स्पेनमा आपतकालीन अवस्था घाेषणा

स्पेन सरकारले आपतकालीन अवस्थासँगै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्पेन सरकारले आपतकालीन अवस्था घोषणा गरेर राती ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभयो । उहाँले कर्फ्यू आजै...

१३ जनामा कोरोना देखिएपछि १ करोड १६ लाखको परीक्षण

एजेन्सी । चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ । गएको हप्ता १३ जनामा कोरोना भाइरस पुष्टि भएपछि शहरका सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १० दशमलव १६ मिलियन अर्थात...