Aafno Khabar
अन्तराष्ट्रिय

अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएको छ । कोरोनाविरुद्धको खोपको चर्चा भइरहँदा अमेरिकामा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको देखिएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा ३ हजार १२४ व्यक्तिको मृत्यु भएको छ ।...

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या

काठमाडौं । पूर्वी अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको छ । जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरेका थिए । यो हमलामा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिरको पनि मृत्यु भएको छ । हालसम्म...

टिकटक भिडियो पोष्ट गर्दा नर्सकाे जागिर गयाे

टिकटकमा कोभिड–१९ को प्रतिबन्धका नियम तोडेको भिडियो पोष्ट गर्ने अमेरिकाको ओरेगनकी नर्सले जागिर गुमाएकी छिन् । सालेम हेल्थ नामक अस्पतालले एक विज्ञप्ति जारी गरी उनलाई कामबाट निकालेको जानकारी दिएको सीएनएनले उल्लेख गरेकाे छ । भिडियोमा एस्ली ग्रेम्सले स्क्रब्स र स्तेथोस्कोप...

गाउँको नाम अश्लील भएपछि नाम परिवर्तन गरिने

कुनै पनि गाउँको नाम अश्लीलता झल्काउने भयो भने आफ्नो गाउँको नाम बताउन असहज हुन्छ । युरोपेली देश अष्ट्रियाका एक गाउँका नागरिकले यस्तो समस्या भोगिरहेका छन् । अब यो गाउँको नाम परिवर्तन गरिनेछ । अहिले यो गाउँको नाम (F***ing) हो ।...

कोरोनाभाइरस चीनबाट फैलिएको होइन : अमेरिकी अध्ययन

एक वर्ष पहिले चीनको वुहानबाट कोरोना भाइरस विश्वभर फलिएको खबर आयो । शुरुमा नोबल कोरोनाभाइरस भनिएको कोभिड–१९ वुहानको मासु पसलबाट फैलिएको अमेरिकाले दाबी गरिएको थियो। तर, अमेरिकाको एक अनुसन्धानले यो भाइरस चीनबाट नफैलिएको जनाएको छ । अनुसन्धानका अनुसार चीनमा बिरामी...

अमेरिकामा १०० दिन मास्क लगाउन बाइडेनको आग्रह

अमेरिकका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकलाई एक सय दिन मास्क लगाएर कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा सघाउन आग्रह गरेका छन् । हरेक अमेरिकीले मुख छोप्नेगरी मास्क लगाउने हो भने कोभिड १९ संक्रमितको संख्यामा उल्लेख्य कमी ल्याउन सकिने उनले बताएको सीएनएनलाई...

कोरोना खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिए क्षतिपूर्ति दिइने

बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप...

अमेरिकामा झन् बढ्यो कोरोना संक्रमण

काठमाडौं । केही दिनयता अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तीब्र बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा बुधबार संक्रमित हुने तथा अस्पतालमा भर्ना हुनेको संख्या हालसम्मकै उच्च भएको छ । अमेरिकामा पहिलो पटक एक दिनमा अस्पताल भर्ना हुनेको संख्या एक लाखभन्दा बढी...

कोरोना भाइरसले महिलामा ठूलो संकट : २५ वर्ष पछाडि धकेलिने सम्भावना

एन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ । महामारी प्रभावका कारण महिला पहिलाको तुलनामा घरको काम र परिवारको रेखदेख बढी नै गरिरहेका छन् । यूएन वुमन...

जापानले आगामी १५ वर्षभित्र पेट्रोल कारको बिक्री बन्द गर्ने

जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी १५ वर्षभित्र पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्र जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको हो । प्रधानमन्त्री योशिहिदे...