विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको बताएका हुन् । उनका अनुसार...
काठमाडाैं । भारतमा ठूला शहरहरु दिल्ली, मुम्बई, लखनउ र पुनेमा कोरोना संक्रमण र मृत्युदर अनियन्त्रित रुपमा बढेको छ । पछिल्लो समय अस्पतालमा शैया, अक्सिजन र औषधिको अभाव मात्रै होइन । मृत्यु भएपछि अन्तिम संस्कारका लागि घाटहरुमा लास जलाउने ठाउँ समेतको...
काठमाडाैं । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण...
अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा मारेको छ । न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा एफबीआईले छापा मारेको हो । उनले यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर,...
भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बनिरहेकाे छ । लगातार ८ औं दिन पनि भारतमा ३ लाख भन्दा धेरै जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई भाइरसको सङ्क्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्...
काठमाडाैं । बुधबार बिहान उत्तरपूर्वी भारतको असाममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको...
काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचालाई फेस मास्क नगलाएर कोरोना भाइरस सम्बन्धी मापदण्ड उल्लंघन गरेको आरोपमा सोमबार ६ हजार भाट अर्थात १९० डलर जरिवाना गरिएको छ । अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बैंककका गभर्नरले प्रधानमन्त्री प्रायुथलाई मास्क नलगाएको आरोपमा ६...
काठमाडाैं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २६२४ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ८९ हजार नाघेको...
काठमाडौं । महाराष्ट्रको पालघर जिल्लास्थित एक कोभिड अस्पतालमा आगो लाग्दा १३ जना बिरामीको मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजेतिर आगो लाग्दा उक्त घटना भएको भारतीय समाचार संस्था एएनआइले उल्लेख गरेको छ । घटनापछि उक्त सेन्टरमा रहेको बिरामी नजिकैको...