Aafno Khabar
Feature Videos

लाओसविरुद्ध नेपालले गरेको दुई गोल

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित...

पहाडमा पनि पानीका मुहान सुक्ने समस्या, चुरे क्षेत्रमा अत्यधिक

पोखरामा असिना पानीको आतंक (भिडियोसहित)

कास्की । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा ठूलो क्षति पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजारक्षेत्र केही समय अस्तब्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव...

नेता आउँदा चोर आयो भन्छन् : राजेन्द्र लिङ्देल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । कार्यक्रममा उनले आफूसहित...

मेस्सीबिहीन लालिगाकाे अन्तिम खेलमा बार्सिलाेनाकाे जित

काठमाडाैं । मेस्सीबिहीन खेलमा बार्सिलाेनाले जित निकालेकाे छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी भएको हाे । शनिबार राति भएको खेलमा एइबर १–० ले पराजित भयाे । बार्सिलाेनाका लागि एक गाेल एन्टाेनी ग्रिजम्यानले...

खोपमा पनि कमिसन, नागरिकको जीवनमाथि सरकारको खेलवाड

रुद्रिपूजाकाे प्रसाद खाँदा २५ जना बिरामी

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी २५ जना बिरामी भएका हुन्...

आधुनिक मेसिनबाट धान रोपाई सुरु, यसरी प्राप्त गर्न सकिन्छ मेसिन

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध लगाएका आपत्तिजनक र अश्लील नारा (भिडियोमा हेर्नुहोस)

काठमाडौं । दाहाल–नेपाल (नेकपा) ले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीविरुद्ध आपत्तिजनक नारा गुञ्जिए । निर्धारित नारा भन्दा बाहिर अमर्यादित नारा लगाउँदा नेताहरु हाँसेर बसेका थिए । नेकपाको झण्डा बोकेर अमर्यादित नारा लगाउने समूहलाई नेताहरुले...