Aafno Khabar
Feature News

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बागलुङ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल...

रंगशालाको ऋण तिर्ने र निर्माणको कार्य एक साथ अगाडि बढ्छ-रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी छन् । नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुवर्षिय सहमतिसहित रंगशाला निर्माणको...

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । उपाधिसंगै मनाङले ११ लाख ११ हजार १...

मेसीको ८०० गोल पूरा

लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो । घरेलु मैदान ब्युनर्स...

प्रधानमन्त्री विरुद्ध नारावाजी गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ताको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा नारावाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा अनुसन्धान गर्नका लागि ५ दिन अनुमति दिइएको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा दलित...

साफ च्याम्पियनसिपको मिति घोषणा

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को मिति घोषणा भएको छ । साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरमा हुनेछ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष कल्यान चाउबेले...

एकदिवसीय वरीयतामा नामिबिया, यूएई र अमेरिका नेपालभन्दा पछि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं...

त्रिभुवन विश्वविद्यालयलाई लाग्यो स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो ।...

दोस्रो बलमा विकेट लिएपछि सन्दीपको आँखामा आँसु….

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्। ११ औँ ओभरमा बलिङ गरेका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। बलात्कार आरोप लागेपछि निलम्बनमा परेका लामिछानेलाई अदालतले धरौटीमा छाडेपछि पहिलो पटक...

किन गर्दैछ अमेजनले १८ हजार जना कर्मचारी कटौती ?

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई विदा गर्ने बताएको हो । कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारीमध्ये...