Aafno Khabar
Feature News

सर्जियो रामोस अब पीएसजीबाट खेल्ने, कति समय रहन्छन् पीएसजीमा ?

काठमाडाैं । रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् । रामोसलाई पीएसजीले दुई वर्षकाे लागि अनुबन्धन गरेकाे बिहीबार जानकारी दिएकाे हाे । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने...

बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेबाट सर्वसाधारणहरूको लागि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर...

जीवन विकास लघुवित्तको आईपीओ, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडाैं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँट गरेकाे छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आफ्नाे कार्यालयमा शेयर बाँडफाँट गरेकाे हाे । शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख...

रहेनन् बलिउडका अभिनेता दिलिप कुमार

काठमाडाैं । बलिउड कलाकार दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’ ले परिचित दिलिप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करलाई उद्धृत गरी भारतीय सञ्चार...

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा, काेलम्बिया स्तब्ध

काठमाडाैं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलकाे खेलमा काेलम्बियामाथि अर्जेन्टिनाले जित निकालेकाे हाे । बुधबार बिहान भएकाे खेलमा कोलम्बियालाई अर्जेन्टिनाले टाइब्रेकरमा हराएर अर्जेन्टिना फाइनलमा गएकाे हाे । निर्धारित ९० मिनेटकाे खेल १– १ काे बराबरीमा...

स्पेनमाथि जित निकालेर इटाली युरो कपको फाइनलमा

काठमाडौं । टाइब्रेकरमा स्पेनमाथि जित निकालेर इटाली युरो कप २०२० को फाइनल पुगेको छ । बुधबार राती भएको खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।...

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला

चितवन । वर्षा शुरु भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना...

भेरोसेल खोपको दोस्रो मात्रा आजबाट, छुटेकाले पनि लगाउन पाउने

काठमाडौं । कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो। पहिलो मात्रा लगाएका...

आजको मौसम : बिहानपख घाम लागे पनि दिउँसो पानी पर्ने

काठमाडौं । आज देशका अधिकांश स्थानमा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर...

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन्...