Aafno Khabar
Feature News

शनिबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१ का केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिनभर र...

एनआरएनए जापानको अध्यक्षमा शिवप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्षमा नविन निउरे

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औँ राष्ट्रिय महाधिवेशनले शिवप्रसाद पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ । जुलाई ३० मा सम्पन्न भएकाे निर्वाचनले पाैडललाई निर्वाचित गरेकाे हाे । नयाँ कार्यसमिति २०२१-२३ का लागि आज सम्पन्न निर्वाचनमा कुल २९ पदका...

अमेरिकी राष्ट्रपति बाइडनको घोषणा : काेराेना खाेप लगाउनेलाई १०० डलर दिइने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिइने बताएका छन् । उनले उक्त रकम दिनका लागि राज्यहरुलाई आह्वानसमेत गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएपछि बिहीवार ह्वाइट हाउसबाट बाइडनले उक्त...

मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । शुक्रबार पनि देशका केही प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण पहाडी...

‘१३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट’

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको जनाएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको छ । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या पनि बढ्दै...

कोरोना सङ्क्रमणमुक्त हुने दर घट्यो, ५०० भन्दा बढी सङ्क्रमित जिल्ला ११

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बढीरहँदा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्कमा सङ्क्रमणमुक्त हुने दर क्रमशः घटिरा छ । यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा...

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प, सुनामीकाे चेतावनी

एजेन्सी । अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइबाट भूकम्प गएको बताइएकाे छ । भूकम्पपछि ठूलो...

२०१५ सालको हुलाक टिकटमा चुच्चे नक्सा भएको विश्लेषक सौरभको दाबी गलत

गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’ कार्यक्रममा प्रस्तोता टीकाराम यात्रीको एक प्रश्नको जवाफ दिँदै सौरभको नामबाट चिनिने राजनीतिक विश्लेषक दिनेश सत्यालले भनेका थिए – “मलाई जहाँसम्म एकदम सम्झना छ, २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ...

क्रिष्टियानाे राेनाल्डाे युभेन्टमा नै रहने

काठमाडाैं । विश्व चर्चित फुटबलर क्रिष्टियानाे राेनाल्डाे युभेन्टमा नै रहने भएका छन् । युरोकप पछि केही समय पोर्चुगलमा आराम गरेका रोनाल्डो पुनः युभेन्ट्सकै प्रशिक्षणमा फर्किएका छन् । युभेन्ट्ससँग उनको नयाँ सम्झौता त भएको छैन । तर पनि रोनाल्डो युभेन्ट्समै रहने...

मैलुङखोला जलविद्युतकाे आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्री...