Aafno Khabar
Feature News

नेयमारले गरे कीर्तिमानी रकममा साउदीको अल हिलालसँग सम्झौता

काठमाडौं । ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् । अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन् ।...

मेस्सी प्रेरित मियामी पहिलो पटक लिग कपको फाइनलमा

काठमाडौं । लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो । मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १-१...

डिजेल र मट्टीतेल मूल्य लिटरमा १४ र पेट्रोलको पाँच रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १४ रूपैयाँ...

रोनाल्डोको दुई गोल मद्दतमा अल नासरलाई अरब क्लब च्याम्पियन्सको उपाधि

कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । नासरका लागी दुवै गोल रोनाल्डोले गर्दा हिलालका लागी माइकलले गोल गरे...

आज साउन १५ : खीर खाने दिन, यसकारण खाइन्छ खीर

काठमाडौँ । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने...

अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति हिरासतमा

काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान...

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिन् सम्बन्ध विच्छेद

काठमाडौं । पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्। प्रियंका कार्कीको (द फोर्थ ट्राइमेस्टर) नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै...

सोमबार पनि घट्यो सुनको भाउ

सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ...

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो...

ग्लोबल टी-२० क्यानडा: सन्दीपको टिम दीपेन्द्रको टिमसँग हार्यो

काठमाडौं । ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा भिडेका थिए । जहाँ दुवैले सम्झनलायक प्रदर्शन पनि गरे । सन्दीपले दीपेन्द्रलाई आउट गरे । तर खेल भने...