Aafno Khabar
Feature News

केशव स्थापित काठमाडौंको उम्मेदवार, यी हुन एमालेका अन्य महानगरका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको...

९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत्र मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब माथि पुगको छ । यस अवधिमा नेपालको निर्यात अघिल्लो बर्षको तुलनामा उल्लेख्य बढेपनि अत्यधिक आयातका कारण ब्यापार घाटा उच्च रहेको हो । भन्सार विभागले सार्वजनिक...

एमाले घोषणापत्र : भ्रष्टाचारमुक्त जनप्रतिनिधिको परिकल्पना, विकासमा आफ्नो स्वामित्व दावी

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले आज घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । एमालेले गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वस्थ नेपाली,...

दिपेन्द्रको कीर्तिमानी शतकमा मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं । नेपाली क्रिकेट टिमको मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतक हानेको खेलमा नेपालले मलेसियालाई ८५ रनको सानदार जित निकालेको छ । दीपेन्द्रले नटआउट ११० रन जोडे । उनले ५७ बलमा १० चौका ६ छक्का प्रहार गरे। यो नेपाली ब्याट्सम्यानले...

मेलम्चीमा क्षती नहोस भनेर मन्त्रीको क्षमा पूजा

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा क्षमा पूजा गर्नुभएको छ । उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षातमा आएको बाढीले क्षति पुर्याएको थियो...

फसाउने गरी मुद्दा हाल्नेलाई नै जेल जलान गर्न कास्की अदालतको आदेश

कास्की । ज्यान मार्ने उद्योगमा जाहेरी दिएर अदालतमा प्रतिकुल बकपत्र गर्ने एक जनालाई कास्की जिल्ला अदालतले कैद, जरिवाना र क्षतिपूर्ति तिर्ने फैसला गरेको छ । आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध प्रहरीमा किटानी...

विश्वको ८५ औं र दक्षिण एसियाको सबैभन्दा खुसी देश बन्यो नेपाल

काठमाडौं । फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश बनेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गरेको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको छ ।...

फागुपूर्णिमा र यसको पौराणिक महिमा

[caption id="attachment_85090" align="alignleft" width="250"] चक्रपाणि शर्मा गौतम[/caption] हिन्दु पञ्चाङ्ग अनुसार हरेक वर्षको फाल्गुणमास शुक्लपक्षको १५औं तीथिको दिनलाई फागुपूर्णिमा भनिन्छ। यस पूर्णिमाले बशन्तऋतुको आगमन सँगै हिउँदको जाडो समय अबदेखि सकिँदै गएको सङ्केत गर्दछ। यो समयमा प्रकृतीले पनि आफ्नो रुप बदलिसकेको हुन्छ।...

कोरियाले ९ हजार कामदार लैजान खुलायो आवेदन् (यसरी दिनुहोस आवेदन)

काठमाडौं । नेपाली नागरिकहरूका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा थप नौ हजार भन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कामदारको छनौटका लागि सोमवार एक सूचना...

पार्टीभित्र हुने छलफलबाट एमसीसी अस्वीकार भए अध्यक्षबाट राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ । उहाँले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै दाहालले यो...