धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा एक होटेलबाट परस्त्रीसहित पक्राउ परेका छन् । जिल्लाको खोचलेकको एक होटलबाट महिलासहित महरालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुवैजनालाई बिहीवार...