Aafno Khabar
अपराध खबर

कुख्यात अपराधी विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु

८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरीसँगकाे मुठभेडमा मारिएका छन् । दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भएकाे थियाे । उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोसिस गरेका थिए । जवाफी...

भारतीय कुख्यात अपराधी विकास दुबे पक्राउ

भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका छन् । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मध्य प्रदेशका गृहमन्त्री नराेत्तम मिश्रले दुबे पक्राउ परेकाे पुष्टि गरेकाे बीबीसी हिन्दीले...

रूपन्देहीमा फरूवाले हानेर पाँच जनाकाे हत्या

रुपन्देही । रुपन्देहीमा पाँच जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर- १० कान्छीबजारमा पाँच जनाको हत्या भएको हो । कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको...

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

सिन्धुपाल्चोक । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५...

श्रीमानकाे हत्या गरेकाे अभियाेगमा ३६ वर्षीया महिला पक्राउ

नवलपरासी  । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् । घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया(चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति...

१४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा ४५ वर्षका पुरुष पक्राउ

झापा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक...

११ वर्षीया बालिकालाई यौन दुव्यबहार गरेको आरोपमा ६५ वर्षका पुरुष पक्राउ

पर्वत । ११ वर्षीया बालिकालाई यौन दुव्यबहार गरेको आरोपमा पर्वतबाट एकजना पक्राउ परेका छन् ।पसलमा सामान किन्न गएकी बालिकालाई यौन दुव्र्यबहार गरेपछि पर्वतको कुश्मा नगरपालिका- ७ खरेहाका ६५ वर्षका रमाकान्त शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शिवालय खानेपानी उपभोक्ता समिति...

१० वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय पुरुष पक्राउ

धनुषा । १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा सिराहाबाट एक जनालाई पक्राउ गरिएको छ । लहान नगरपालिका–५ की १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँका ४३ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो । बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी...

घरमा सुतिरहेकी युवतीलाई बलात्कार गर्ने युवक पक्राउ

सप्तरी । सप्तरीमा १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा...

बलात्कार प्रयासको आरोपमा श्रीमान र जेठाजु पक्राउ

कैलाली । बलात्कार प्रयास गरेको आरोपमा कैलालीमा आफ्नै श्रीमान र जेठाजु पक्राउ परेका छन् ।गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । १ वर्ष...