काठमाडौं । बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीमाथि क्लिनिकमा बलात्कार गरेको अभियोगमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । रौतहट कटहरिया नगरपालिका-२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साह आइतबार पक्राउ परेका हुन् । निजगढ नगरपालिका-११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक...
ललितपुर । बालिका बलात्कारकाे आराेपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । १३ वर्षीया बालिका बलात्कार आराेपमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारी पक्राउ परेका हुन् । भण्डारी शनिबार राति पक्राउ...
इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न रहेको आरोमा २ जना हिरासतमा लिइएको बीबीसीले उल्लेख गरेकाे छ तर उनीहरुले आफूमाथि लागेको बलातकारको आरोप अस्वीकार गरेका...
नुवाकाेट । गाई काटेकाे अभियाेगमा चार जना पक्राउ परेका छन् । नुवाकाेटकाे तारकेश्वर गाउँपालिका–५ बाट चार जना बिहीबार राति पक्राउ परेका हुन् । गाई काटेकाे अभियाेगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङ पक्राउ परेका हुन् । उनीहरुले...
एजेन्सी । विवाह गर्न नमानेकाे भनी भारतमा एक प्रेमीले प्रेमिकाकाे हत्या गरेका छन् । उत्तर प्रदेशकाे आगरमा २६ वर्षीया डा. याेगिता गाैतमकाे हत्याकाे आराेपमा उनका प्रेमी डा. विवेक तिवारी पक्राउ परेका हुन् । याेगिता र विवेक केही समयअघिदेखि प्रेम सम्बन्धमा...
काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाले पक्राउ गरेका ८...
रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एकजना पुजारीको गोली हानेर हत्या भएको छ । माधवनारायण २ को हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानेर हत्या गरिएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले...
काठमाडौं । एक १७ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणीपछि भारतमा लगेर बेच्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट तादी गाउँपालिका -३ खरानीटार घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ काभ्रेस्थली बस्दै आएका वर्ष २२ का अर्पण...
काठमाडाैं । म्युजिक भिडियाेमा राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ परेका छन् । गायक ग्याल्जेन दाेर्जे तामाङसहित ९ जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरुले निर्माण गरेकाे देशद्राेही नामक गीतकाे म्युजिक भिडियाेमा देशकाे झण्डा जलाएका थिए । उक्त...
काठमाडौं । ३६ वर्षीया महिला बलात्कारकाे अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका-६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-३ साउने घर भएका २२ वर्षीय लिलबहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे । मगरले ती महिलालाई...