काठमाडौं । काठमाडौंको अनामनगरमा एक व्यक्तिले छुरा हानी श्रीमतीकाे हत्या गरेका छन् । काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय विकले श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले...
धादिङ । धादिङमा एक युवकले ६४ वर्षीय वृद्धकाे हत्या गरि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार नीलकण्ठ नगरपालिका -१३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका हुन् । स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर...
काठमाडौं । स्वयम्भुमा ग्याङ्गफाइट हुँदा चार जना घाइते भएका छन् । बिहीबार राति रानीवन र ढुङ्गेधारा बस्ने २ समूहबीच रानीवनमा झडप भएको हो । ग्याङ्गफाइट हुँदा ३० वर्षका सुदीप रानामगर, २४ वर्षका सुरज रानामगर, २७ वर्षका नवराज रानामगर र सुरज...
काठमाडौं । १९ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने मुगु सोरु गाउँपालिका-१० घर भएका २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगु खत्याड गाउँपालिका-१० घर भएका २३ वर्षीय रतनबहादुर शाही...
काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । मंगलबार साँझ उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि बाबुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले...
सल्यान । सल्यानमा प्रहरीले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ मा उमेर नपुगेकी १८ वर्षीया बेहुलाबेहुली सहित पाँच जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बेहुला बेहुली बेहुलाका बुबा...
नुवाकाेट । आफ्नी भतिजी बलात्कार गर्न खोज्ने काका प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १२ बजे नुवाकोट लिखु गाउँपालिका-५ स्थित कालिमाटी धारा बस्ने १४ वर्षीया बालिकामाथि बलात्कार गर्न खाेजेकाे आराेपमा ४५ वर्षीय काका पक्राउ परेका हुन् । बालिकाले लुगा...
कैलाली । महिला बलात्कारकाे अभियाेगमा कैलालीमा एक जना पक्राउ परेका छन् । २३ वर्षीया महिला बलात्कारकाे अभियोगमा धनगढी उपमहानगरपलिका-७ बस्ने २८ वर्षीय श्रीराम चौधरी पक्राउ परेका हुन् । गत असार २४ गते चौधरीले ती महिला बलात्कार गरेका थिए । जिल्ला...
कास्की । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको छिमेकीले सुइँको...
कैलाली । सामुहिक बलात्कारकाे आराेपमा कैलालीमा चार जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कारकाे आराेपमा आइतबार चार जना पक्राउ परेकाे प्रहरीले जनाएकाे हाे । पक्राउ पर्नेहरुमा जानकी गाउपालिका-९ पूर्व खैरीफाँटा बस्ने २० वर्षीय दीपक कडारा र सोही ठाउँ...