Aafno Khabar
विचार/ब्लग

अविश्वास प्रस्ताव छलेर ताला-चाबी लिन खोज्दा यसरी फसे पोखरेल !

काठमाडौं । राजीनामा दिएको १२ घण्टा नबित्दै प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन नियुक्त भएपछि लुम्बिनी प्रदेशमा असन्तुष्टी देखिएको छ । पोखरेल पुन मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका एक जना सांसदले राजीनामा दिएका छन् भने उनले आफ्नो पक्षमा गणना गरेका दुई...

यसपालिकाे खेलमा यसरी विजयी भए बामदेव गौतम !

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा नेकपाका नेता बामदेव गौतम नेकपा एकता अभियानको पक्षमा देखिए । कुनै पनि समुहमा नलाग्ने निर्णय गरेका गौतम पार्टी एक् बनाउन आफ्नो पक्षबाट पहल गरिरहने बताउँदै आएका थिए । विभिन्न समयमा नेकपालाई...

नेता ज्यू, यो वितृष्णा कसले गर्दा ?

विश्वभर महामारी को रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा तीव्र गतिमा फैलिरहेको छ । सुरुवाती दिनहरु मा अन्य देशहरु भन्दा कम संक्रमण देखिँदा यो अनुसन्धान कै विषय बन्न सक्छ भन्ने विश्लेषण पनि नसुनिएको होइन तर यो ग्राफले वर्तमान समयमा...

कांग्रेसको १४ औं महाधिवेशन गर्ने दुई विकल्प

अर्को संविधानमा भएको व्यवस्था बमोजिम छ महिना म्याद थप गरेर पनि महाधिवेशन गर्न सकिन्छ । अहिलेको कार्यसमितिको अन्तिम म्याद फागुन २२ मा महाधिवेशन गर्नका लागि आउदो माघबाट तल्लो तहका संरचनाहरुको अधिवेशन गर्नुपर्छ । कोरोना महामारीको जोखिम साबिक बमोजिम नै रहे...

बन्दीपुरमा बाटो बिराउँदा…

एउटा सानो बच्चाको आवाज सुनिन्छ । ‘बन्...दी...पु...र । बन्दीपुर ।’ एक विदेशी नागरिकले फेरि उही बच्चाले सिकाएको आवाज दोहोर्याउँछन्, ‘बन्दी...पु...र । बन्दीपुर ।’ त्यसपछि बच्चाको आवाजमा गीत सुनिन्छ, ‘बन्दीपुर जाउँ... तीन धाराको पानी खाउँ... चोखो माया लाउँ ।’ बच्चाको गीत...

एउटा कठिन यात्राको रोमाञ्चक अनुभुति

भदौको महिना । दिउँसो तीन बजेतिर चावहिलको एक रेष्टुरेन्टमा कफी पिइरहेको थिएँ । बाहिर झमझम पानी परिरहेको थियो । मोवाइलको घण्टी बज्यो । फोन गर्ने साथी थियो, कमल । फोन उठाएँ । फोन संवादमा एउटा यात्राको तय भयो, पाँचपोखरीको ।...

यस्तो छ साउने सक्रान्तिको सांस्कृतिक महत्व !

आज साउन १ गते नेपालमा साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले...

प्रेस स्वतन्त्रताका संकट र लोकतन्त्र

मे ३, हरेक बर्ष बिश्व स्वतन्त्रता दिवस मनाईन्छ। सन् १९९३ देखि संयुक्त राष्ट संघको निर्णय रआह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो। स्वतन्त्र प्रेसको महत्वलाई उजागर गर्न र प्रेस स्वतन्त्रता बिरुद्ध भएका घटनाहरुको समीक्ष गर्न यो दिवसलाई एक अवसरको रुपमा...

प्रधानमन्त्री ओलीविरुद्ध डा. बावुराम भट्टराईका चार उदाहरणसहितका आरोप

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं!! - यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात...

गुराँस फूल्ने प्रतीक्षमा गुराँसे….

धर्मेन्द्र झा लालिगुराँस नेपालको राष्ट्रिय फूल हो । हाम्रा विद्यालयीय पाठ्यक्रमका माध्यमबाट पहाडको लेकमा फूल्ने यो सुन्दर फूलबारे वेसी र तराई–मधेशका बालबालिकाले पनि राम्रै जानकारी राख्दछन् । यो कुरा अलग हो कि तराईमा हुर्केका थुप्रै व्यक्तिले आफ्नो सम्पूर्ण जीवनमा यो...