Aafno Khabar
आर्थिक

पाखाबारीमा कुहिने लप्सीले फेरिएको जीवन

पर्वत । बनको बाटो यात्रा गर्दा बाटै भरी छरिएका लप्सीले हिड्न पनि असहज,फलेको लप्सी झरेर धान काट्नै नमिल्ने, पाखाभरी कुहिएका लप्सी हुन्थे । लप्सीका बोट काटेर दाउरा बालियो । आजभोलि अलीअली भए नि खर्च टरेको छ । पर्वतको दक्षिणमा पर्ने...

सुनको मूल्य तोलामा ४०० ले घट्याे

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।...

प्रभु बैंकले १८ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा भौेतिक तथा भर्चुअल दुबै माध्यमबाट...

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हो ।...

शेयर बजारमा बिहीबार सवा ६ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से बिहीबार भने ३२.३९ अंकले घटेको छ । साताकाे अन्तिम दिन बिहीबार परिसूचक २७६९.१३ विन्दुमा रोकियो । बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । घटेको बजारमा कारोबार समेत बुधबारको तुलनामा कम भएको छ...

निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरका लागि साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव गर्ने मुख्य एजेण्डासहित बत्तिसपुतलीमा सभा आह्वान गरेको हो । सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत...

प्रतितोला पाँच सय रुपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेकाे छ । बुधबारका लागि छापावाल सुन ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार सुन मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो...

तीन सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

राष्ट्र बैंकले ११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु...

आइपिओ जारी गर्दै मध्य भोटेकोशी

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि...