Aafno Khabar
आर्थिक

नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतमको उम्मेदवारी

काठमाडाैं । नेपाल व्यापार संघको आगामी नेतृत्वका लागि हरि बहादुर गौतमले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हालका उपाध्यक्ष रहेका उनले स्वभाविक रुपमा अध्यक्षको दावी रहने बताएका छन् । व्यवसायीका समस्या समाधानका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ...

सिंहदरबारमा ग्याँस सिलिन्डर प्रयोग नगर्न पत्राचार

काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी...

गभर्नर विवादमा फसेको दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा फसेको दिन सेयर बजारमा भने दोहोरो अंकको वृद्धि भएको छ । नेकपा एमालेको अर्थ विभाग सदस्यमा ‘एम अधिकारी’ भन्ने व्यक्तिको नाम समावेश भएको छ । उनी को हुन् भन्ने विवादका बीच...

हिमालयन हाइड्रोपावरकोआईपीओ खुल्याे

काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजबाट  आईपीओ निष्काशन तथा बिक्री खुला भएकाे छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि।सं २०६१ सालमा...

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्याय गरेको हो । मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा...

तीन वटा जलविद्युत आयोजनाको १५० मेगावट विद्युत उत्पादन बन्द

काठमाडौं । आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको हो । ती विद्युतगृहबाट...

नेपालले भारतलाई बेच्यो एकैदिनमा ५ करोडको बिजुली, दैनिक १० करोडभन्दा बढीको बिजुली बेच्न सक्ने

काठमाडौं । वर्षायाम लागेसँगै नेपालमा बिजुलीको उत्पादन बढेका कारण दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि झण्डै पूर्ण मात्रामा उत्पादन हुन थालेको यो जलाशयको विद्युत भारतमा निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो...

चुनावको भोलिपल्टै नागरिकको ढाड सेकिने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचनलगत्तै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो। वाणिज्य सचिव...

९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत्र मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब माथि पुगको छ । यस अवधिमा नेपालको निर्यात अघिल्लो बर्षको तुलनामा उल्लेख्य बढेपनि अत्यधिक आयातका कारण ब्यापार घाटा उच्च रहेको हो । भन्सार विभागले सार्वजनिक...