Aafno Khabar
आर्थिक

आर्थिक बृद्धिदर १ दशमलब ७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले यो वर्ष विश्वको आर्थिक बृद्धिदर १ दशमलब ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बैंकले आज ग्लोबल आउटलूक २०२३ सार्वजनिक गर्दै सन् २०२३ मा विश्व अर्थतन्त्र ६ महिना अघि गरेको भन्दा १ दशमलब ३ प्रतिशत...

एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क

काठमाडाैं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मुख्य ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा फाेन गर्दा लाग्ने भ्वाइस कलको...

राष्ट्र बैंकले गर्यो चालु पुँजी कर्जामा संशोधन, के हुन्छ फाइदा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको छ । राष्ट्र बैंकले आज चालुपुँजी कर्जा कार्यविधि संशोधनगर्दै सीमा भन्दा बढी कर्जा लिएका ऋणीले २०८२ असारमसान्तसम्म अर्धवार्षिक रुपमा पाँच किस्तामा ऋण तिर्न सकिने व्यवस्था गरेको हो । २०८० असार...

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार...

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आज (मंसिर २१ गते) देखि साधारण सेयर (आईपीओ) निष्काशन खुलाएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये १...

‘कालिञ्चोक दर्शन’को आइपिओ खुला

कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री...

सुनको मूल्य एकैदिनमा १४ सय रुपैयाँले बढ्यो

काठमाडौं, २३ कात्तिक । सुनकाे मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेकाे छ । म‌ंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले बढेकाे पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बुधबार...

निगमलाई १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा, तर मूल्य नघट्ने

काठमाडौं । नेपाल अयल निगमले भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा लिटरमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ४ रुपैयाँ...

सरकारी सम्पत्ति सिध्याउन नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको कर्मचारीको आरोप

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी स्वरुप नियमावली संशोधन स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले विरोध गरेका छन् । २१ भदौमा बसेको मन्त्रिपरिषद बैंठकले धितोपत्र सञ्चालन नियमावली २०६४ संशोधन गरेपछि नेप्से कर्मचारी संघले विरोध जनाएको...

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मुल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो । २०७८ साउनदेखि...