Aafno Khabar
आर्थिक

नेपालको अर्थतन्त्रमा ‘सुधारका सङ्केत’ तर अझै छैन ‘ढुक्क बन्न सक्ने’ अवस्था

काठमाडौं । कतिपय आर्थिक सूचकहरू सकारात्मक देखिएसँगै नेपाली अर्थतन्त्रमा ‘उल्लेख्य सुधार’ भएको धेरैले विश्लेषण गरिरहेका छन्। विज्ञहरू भने अझै पनि नेपालको अर्थतन्त्रमा ‘ढुक्क हुनेगरी सुधार हुन नसकेको र सामान्य मानिसको जीवनमा त्यसको असर परिरहेको’ बताउँछन्। उनीहरूका भनाइमा गत आर्थिक वर्षमा...

सोमबार पनि घट्यो सुनको भाउ

सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ...

शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने

काठमाडौं । आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै आज बैंक खुल्ने भएको हो । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले...

काठमाडौं महानगरले उठायो ११ महिनामा आठ अर्ब राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९र८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय...

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ । दिनभरजसो उतार चढाव भइरहेको बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ । आइतबार ०.३१ प्रतिशतले सेयर बजार बढेको हो । आइतबार २७२ धितोपत्रको...

सरकारको नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी वर्षकाे नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा उक्त नीति तथा...

नेपालमा बनेका सवारीको दर्ताका लागि बन्यो कार्यविधि

काठमाडौं । नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारीलगायत विषय यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा समेटिएको छ । यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना निकाली यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जनाएको छ । योसंगै लामो...

फागुन मसान्तसम्म एक खर्ब ३८ अर्ब वैदेशिक सहायता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब...

कहालिलाग्दो व्यापार : आठ महिनामा मुलुकको व्यापारघाटा साढें ९ खर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा साढें ९ खर्बमाथि पुगको छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको फागुनसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब नाघेको हो । व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा...

प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) तोलामा १ हजार रुपैयाँ बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको...